यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज साउन १५ गते मंगलबारको राशिफल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज साउन १५ गते मंगलबारको राशिफल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

आज साउन १५ गते मंगलबारको राशिफल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १५, मंगलवार ०९:५२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं –आज २०८१ साल साउन १५ गते मंगलबार तद्नुसार सन् २०२४ जुलाई ३० तारिख।

मेष
धनलक्ष्मी योग परेकाले सानो लगानीबाट राम्रो आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। भूमि सम्बन्धी कारोबारबाट उल्लेखनीय फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष
समय रमाइलो छ। नसोचेको धन प्राप्त हुनेछ। नयाँ साथीसँगको संगतले नयाँ ऊर्जा थपिनेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

मिथुन
अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। तपाईंले विश्वास गरेकै साथीले विरोध गरेको सुन्नुपर्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट भने उत्साह बढ्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्ने योग छ।

कर्कट
समय राम्रो छ। पुरानो लगानीबाट फाइदा हुनेछ। परिवारमा तपाईंको निर्णय कार्यान्वयन हुनेछ। परिवारमा विश्वासको संकट बढ्नेछ। प्रेम सम्बन्धमा खटपटी हुने जोखिम रहेको छ।

सिंह
आम्दानीका स्रोत धेरै छन्। वैदेशिक स्रोतको लगानीबाट उन्नती हुनेछ। बौद्धिक र प्राविधिक क्षेत्रमा फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रबाट प्रशंसा हुनेछ। परिवारमा भने बौद्धिक टकराब बढ्ने देखिन्छ।

कन्या
आफ्नो मनोकामना अनुरुप काम अगाडि बढ्नेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। पशुपालन र कृषिबाट फाइदा हुने दिन छ। नयाँ ठाउँको चर्चाले मनमा उत्साह थप्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला
बोलीकै कारण आफन्तले सहयोग नगर्ने देखिन्छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। ठुलो व्यापार र व्यवसायको सुरुवात नगर्नु राम्रो होला। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक
नयाँ क्षेत्रको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा सक्रियता बढ्नेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। खानामा रुची नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। निर्णय क्षमता कमजोर बन्दा परिवारमा खटपटी बढ्नेछ।

धनु
महत्त्वपूर्ण योजना कार्यान्वयन नहुँदै सार्वजनिक भएमा अरुले फाइदा लिनेछन्। एक पल्ट सोचेर बोलेको राम्रो हुनेछ। न्यायिक क्षेत्रमा गरेको काम सफल बन्नेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

मकर
सञ्चित धन खर्च हुनेछ। व्यवसायमा मन्दी आएर तनाव बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने उत्साह थपिने देखिन्छ। धार्मिक क्षेत्रको यात्रामा जाँदा मन शान्त हुनेछ। महत्त्वपूर्ण योजना सुरुमै सार्वजनिक नगर्नु राम्रो हुन्छ।

कुम्भ
झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। ठुलो लगानी नगर्नु राम्रो होला। शनिदेवको छाया योग रहेको छ। यसबाट बच्न धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।

मीन
दैनिक कामबाट फाइदा र उत्साह बढ्नेछ। आफ्नो क्षमताको मूल्यांकन गर्न नसक्दा पश्चाताप हुनेछ। व्यापारमा घाटा हुने जोखिम रहेको छ। पारिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

अघिल्लो लेख फूलबारी बिओपी बाढीको चपेटामा
अर्को लेख सहयोगीबाटै पूर्वराज्यमन्त्री रायको हत्या भएको पुष्टि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट

२०८१ पुष १४, आईतवार १०:५८ गते
राष्ट्रियसमाचार

ताप्लेजुङको तेम्बा बजारमा आगलागी : चार वटा घर जले

२०८२ मंसिर ३, बुधबार १०:२५ गते
राष्ट्रिय

भूकम्पको केन्द्रबिन्दु रहेको बाजुराको गोत्रीमा १ सय २३ वटा घरमा क्षति

२०८१ पुष ७, आईतवार ०९:५४ गते
राष्ट्रिय

रवि लामिछानेलाई आज आठौँपटक अदालत उपस्थित गराइँदै

२०८१ पुष २, मंगलवार ०९:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?