यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ९९ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच पुग्यो : अर्थमन्त्री पौडेल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ९९ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच पुग्यो : अर्थमन्त्री पौडेल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

९९ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच पुग्यो : अर्थमन्त्री पौडेल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १५, बिहीबार १४:३७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ९९ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच पुगेको बताएका छन्।

आजको प्रतिनिधिसभामा आव २०८१.८२ को आर्थिक सर्वेक्षण पेस गर्दै वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच पुगेको बताएका हुन्।

उनले कुल जडित विद्युत् क्षमता ३६ सय २ मेगावाट पुगेको पनि जानकारी दिए।

सञ्चालनमा रहेको संस्थानहरूमध्ये २८ वटा नाफामा र १५ वटा घाटामा रहेको उनले जानकारी दिए। उनले भने, ‘२ वटा संस्थान भने बन्द रहेका छन्।’

अघिल्लो लेख निरंकुशतन्त्र र गणतन्त्र कुन उत्तम भन्ने बहसको विषय नै होइन : प्रधानमन्त्री ओली
अर्को लेख बाबा फाउन्डेसनद्वारा भागेश्वर प्राविका दुई विद्यार्थीलाई नगद सहयोग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरे, स्पेन प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग

२०८२ असार २९, आईतवार १५:२० गते
कञ्चनपुरसमाचार

निर्मला हत्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी

२०८२ श्रावण ११, आईतवार १२:२३ गते
राष्ट्रियसमाचार

गाडीमा फल्स बटम बनाई लागूऔषधको ओसारपसारमा संलग्न ४ जना पक्राउ

२०८२ श्रावण ११, आईतवार ११:१९ गते
राजनीतिराष्ट्रियसमाचार

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की

२०८२ भाद्र २८, शनिबार १४:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?