यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देशकै बेइज्जत गर्‍यो : माओवादी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देशकै बेइज्जत गर्‍यो : माओवादी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देशकै बेइज्जत गर्‍यो : माओवादी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ३१, बुधबार १२:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देशकै बेइज्जत गरेको आरोप लगाएको छ।

बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद रेखा शर्माले बलियो सरकार भनिएको सरकारले गभर्नर नियुक्त गर्न किन नसकेको? भन्दै प्रश्न गरेकी हुन्।

‘दुई तिहाइको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण के होला? गभर्नर नियुक्तिको विषयमा बाहिर जुन स्थिति देखिएको छ,’ उनले भनिन्, ‘सरकारमा आबद्ध दलको दलगत स्वार्थ नमिलेर अथवा विभिन्न कारणले गभर्नर नियुक्त भएको छैन भन्ने कुरा बाहिर आएको छ । यसले राष्ट्रको बेइज्जत भइरहेको छ।’

उनले राष्ट्रको बेइज्जत नगर्न र योग्य व्यक्तिलाई गभर्नर बनाउन आग्रह गरिन्। ‘गभर्नर नियुक्त गर्न नसक्ने सरकारले राष्ट्रकै बेइज्जत गर्‍यो’ उनले भनिन्।

अघिल्लो लेख वीर अस्पताल सुधारका लागि स्वास्थ्यमन्त्री पौडेलले बनाए कार्यदल
अर्को लेख आईसीसी विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड जाने नेपाली टोलीको बिदाइ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

दिल्लीमा कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर ३ विद्यार्थीको मृत्यु

२०८१ श्रावण १३, आईतवार ०९:०८ गते
राजनीति

मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै

२०८१ माघ ५, शनिबार १०:५६ गते
कैलालीसमाचार

कैलालीको अत्तरिया बसपार्कमा चोरी गर्ने दाङका ३ जना पक्राउ

२०८२ जेष्ठ ३०, शुक्रबार १२:१८ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घट्यो

२०८२ असार ३, मंगलवार ११:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?