यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जेनजी आन्दोलनका क्रममा भागेका ८ हजार भन्दा बढी कैदीबन्दी कारागार फर्किए
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जेनजी आन्दोलनका क्रममा भागेका ८ हजार भन्दा बढी कैदीबन्दी कारागार फर्किए
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

जेनजी आन्दोलनका क्रममा भागेका ८ हजार भन्दा बढी कैदीबन्दी कारागार फर्किए

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन १०, शुक्रबार १५:१० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार पाँच सय ४९ कैदीबन्दीमध्ये अहिलेसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् ।

फर्किएकामा कारागारबाट भागेका सात हजार सात सय १३ र सुधारगृहबाट भागेका तीन सय ४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो । उनका अनुसार अझै ६ हजार चार सय ९४ कैदीबन्दी फरार छन् । फरार हुनेमा कारागारबाट भागेका पाँच हजार आठ सय ७२ र सुधारगृहबाट भागेका ६ सय २२ जना रहेका छन् ।

उनीहरूको खोजी भईरहेको न्यौपानेले बताए । जेनजी आन्दोलनका क्रममा गएको भदौ २४ गते कारागारबाट १३ हजार पाँच सय ८५ र सुधारगृहबाट नौ सय ६४ कैदीबन्दी भागेका थिए । यसबीचमा १० कैदीबन्दीको भने ज्यान गएको छ । कूल ३० हजार ६ सय ४६ कैदीबन्दी रहेकामा अहिले २३ हजार चार सय ४६ जना रहेका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सुनको भाउ १ हजार दुई सय रुपैयाँले बढ्यो
अर्को लेख दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

चर्चित क्रिकेट खेलाडी भारतका शिखर धवन कर्णाली याक्समा अनुबन्ध

२०८१ कार्तिक २९, बिहीबार ०८:१३ गते
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा भयावह बन्दै सडक दुर्घटना

२०८१ मंसिर २, आईतवार १३:१४ गते
अर्थ-वाणिज्य

शेयर बजार १ सय ११ अङ्कले घटेर २८ सय विन्दुभन्दा तल

२०८१ भाद्र ११, मंगलवार १९:११ गते
बझाङ

बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा एकै घरका तीनसहित पाँच जनाको मृत्यु

२०८१ पुष १९, शुक्रबार १०:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?