यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा जारी भलिबल प्रतियोगितामा भोलि फाइनल खेलमा डोटि र दार्चुला भिड्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा जारी भलिबल प्रतियोगितामा भोलि फाइनल खेलमा डोटि र दार्चुला भिड्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

धनगढीमा जारी भलिबल प्रतियोगितामा भोलि फाइनल खेलमा डोटि र दार्चुला भिड्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १, सोमबार १९:५२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीमा जारी राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिता-२०८१ अन्तर्गत भोलि फाइनल खेल हुने भएको छ ।

धनगढी रंगशालामा चलिरहेको खुल्ला पुरुष भलिबल प्रतियोगितामा भोलि अर्थात बैशाख २ गते दिउँसो ३ बजे हुने फाइनलका लागि डोटी र दार्चुला भिड्ने भएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा चैत २९ गतेबाट धनगढी रंगशालामा सुरु भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा बैशाख २ गते भोलि फाइनल खेल हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद २ लाख २५ हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख २५ हजार तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

उक्त प्रतियोगिता लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने र युवाहरुलाई खेलकुदमार्फत सकारात्मक सोच, अनुशासन र नेतृत्व क्षमतातर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो। 

राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीका अनुसार यस्ता गतिविधिहरूले युवाहरूलाई सशक्त, सक्रिय र जिम्मेवार नागरिक बन्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

आयोजकद्वारा गरिएको निमन्त्रणा

ट्याग गरिएको:featured
अघिल्लो लेख कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री
अर्को लेख हिन्दू अधिराज्य र राजसंस्थाको पुनःस्थापनाको लागि धनगढीमा मोटरसाइकल र्‍याली र कोणसभा हुने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

केएमसीमा भोलि हाजिरी जवाफ प्रतियोगिता हुँदै, प्रथम पुरस्कार २१ हजार बढी

२०८१ आश्विन ९, बुधबार ०९:५३ गते
खेलकुद

बन्द प्रशिक्षणका लागि क्रिकेट टोलीको घोषणा

२०८१ श्रावण २०, आईतवार २०:४० गते
खेलकुद

इन्टरनेशनल लिग टी–२० खेल्न दीपेन्द्र र कुशल यूएई प्रस्थान

२०८१ पुष २६, शुक्रबार १२:५८ गते
खेलकुदसमाचार

एनपीएल क्रिकेटमा आज विराटनगर र लुम्बिनी खेल्दै

२०८२ मंसिर १७, बुधबार ०९:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?