यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हिन्दू अधिराज्य र राजसंस्थाको पुनःस्थापनाको लागि धनगढीमा मोटरसाइकल र्‍याली र कोणसभा हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हिन्दू अधिराज्य र राजसंस्थाको पुनःस्थापनाको लागि धनगढीमा मोटरसाइकल र्‍याली र कोणसभा हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
प्रदेशसमाचार

हिन्दू अधिराज्य र राजसंस्थाको पुनःस्थापनाको लागि धनगढीमा मोटरसाइकल र्‍याली र कोणसभा हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २, मंगलवार १३:१० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी, वैशाख १ — ‘ॐ शिव गोरेक्ष’ को उद्घोषका साथ सुदूरपश्चिम फेरि एकपटक वैदिक चेतनाले गुञ्जिने तयारीमा छ। नयाँ वर्ष २०८२ को शुभारम्भमा वैदिक सनातन हिन्दू अधिराज्य र राजसंस्थाको पुनःस्थापनाको सन्देश बोकेर धनगढीमा मोटरसाइकल र्‍याली तथा कोणसभा कार्यक्रमको आयोजना गरिँदैछ।

सुदूरपश्चिम नागरिक आन्दोलन संघर्ष समितिको आयोजनामा हुने यो कार्यक्रम वैशाख ४ गते बिहीबार दिउँसो २ः३० बजेपछि सुरु हुनेछ। अतरीया चौकदेखि सुरु हुने मोटरसाइकल र्‍यालीधनगढी नगरको परिक्रमा गर्दै चौराहामा सम्पन्न कोणसभामा परिणत हुनेछ।

कार्यक्रमको मूल उद्देश्य वैदिक सनातन मूल्य–मान्यताको संरक्षण, राष्ट्रिय अस्मिता र गौरवशाली इतिहासको पुनरुत्थान हो। नयाँ वर्ष २०८२ लाई धर्म, संस्कार र राष्ट्रियताको सन्देशसहित स्मरणीय बनाउने प्रयासस्वरूप यो अभियान सुरु गरिएको आयोजक पक्षले जनाएको छ।

संपूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका शुभकामनासहित कार्यक्रममा सक्रिय सहभागिताका लागि समितिले हार्दिक आह्वान गरेको छ।

अघिल्लो लेख धनगढीमा जारी भलिबल प्रतियोगितामा भोलि फाइनल खेलमा डोटि र दार्चुला भिड्दै
अर्को लेख चिसापानी–कुइने सडक क्षेत्रको रुख कटान आदेशका लागि सम्झौता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै

२०८१ कार्तिक ३०, शुक्रबार ०८:३८ गते
राष्ट्रिय

मोरङमा मोटरसाइकल दुर्घटना : दम्पतीकै मृत्यु

२०८१ चैत्र २३, शनिबार ११:२६ गते
अन्तर्राष्ट्रिय

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उनको मन्त्रीमण्डल सदस्यलाई बम आक्रमणको धम्की

२०८१ मंसिर १३, बिहीबार ०७:४३ गते
राजनीतिसमाचार

सुवेदी र ढकालको इजलासमा रवि र छविको मुद्दा, आजै आदेशको सम्भावना

२०८२ जेष्ठ ८, बिहीबार ११:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?