यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा ६ जना लागूऔषधसहित पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा ६ जना लागूऔषधसहित पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा ६ जना लागूऔषधसहित पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १९, मंगलवार १०:१३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरः कञ्चनपुरमा ६ जना लागूऔषधसहित पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–११ सात नम्बर पिल्लर नजिकबाट भीमदत्त नगरपालिका–८ बस्ने २४ वर्षीय तेजबहादुर विक र सोही ठाउँ बस्ने २७ वर्षीय हरेन्द्र सिंह बडाल पक्राउ परेका छन्।

विकले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००३ प ७१५६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा २ दशमलव ७१ ग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार हरेन्द्रलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको छ।

यस्तै भीमदत्त नगरपालिका–११ सात नम्बर पिल्लर नजिक भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा सोही नगरपालिका(५ सुकासाल बस्ने २६ वर्षीय अमित पन्तले चलाएको चलाएको यु.के. ०६ बि.डी. ८३८९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १ दशमलव ७९ ग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २१ वर्षीय करन पन्तलाई लागूऔषधसहित पक्राउ गरिएको छ।

दुवै जनालाई नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट सोही नगरपालिका १८ २० वर्षीय आयुस पालले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००३ प ७४२७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा शुन्य दशमलव ९१ ग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार सोही नगरपालिका ६ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका छन्।

दुवै जनालाई नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

अघिल्लो लेख हरियाली धनगढी अभियानअन्तर्गत थप एक हजार ३६५ बिरुवा रोपियो
अर्को लेख इदमा मुस्लिम बस्तीमा आगलागी, २६ घर टहरा जले
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरपर्यटन

कञ्चनपुरको बेलौरीबाट ज्येष्ठ नागरिकलाई पठाइयो मुक्तिनाथ

२०८१ कार्तिक २, शुक्रबार १७:०२ गते
कञ्चनपुर

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत भेटिए

२०८१ माघ १९, शनिबार ११:२८ गते
कञ्चनपुर

कञ्चनपुरका थारू समुदायद्वारा हरेरी पूजा गरिँदै

२०८१ भाद्र १६, आईतवार १०:२७ गते
कञ्चनपुर

कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

२०८१ माघ २, बुधबार १०:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?