यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली बहुमुखी क्याम्पसका धरणीधर बने टियु टपर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली बहुमुखी क्याम्पसका धरणीधर बने टियु टपर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

कैलाली बहुमुखी क्याम्पसका धरणीधर बने टियु टपर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ९, आईतवार १०:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी धरणीधर भट्ट टीयु टपर बनेका छन्।

भट्टले स्नातक तहको वाणिज्य व्यवस्थापन संकायमा त्रिभुवन विश्वविद्यालय टप गरेका हुन्।

भट्टले पहिलो सेमेस्टरमा ३.८८ जिपिए ल्याएका थिए भने दोस्रो सेमेस्टरमा ३.९६, तेस्रो सेमेस्टरमा ३.९८, चौथो सेमेस्टरमा ३.९९, पाँचौ सेमेस्टरमा ३.९४, छैटौँ सेमेस्टरमा ३.९६, सातौँ सेमेस्टरमा ३.८९ तथा आठौँ सेमेस्टरमा ३.९८ जिपिए ल्याउदै ओैसत ३.९५ जिपिए ल्याई त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा प्रथम स्थानमा प्रथम भएको कैलाली बहुमुखी क्याम्पसले जनाएको छ।

डोटीको शिखर नगरपालिका वडा नम्बर १ कपल्लेकी घर भएका भट्ट विद्यालय तहमा पनि कक्षामा प्रथम हुने विद्यार्थी हुन्। उनले नियमित पढ्ने र पढेको कुरा अभ्यास गर्ने गरेकाले परिक्षामा राम्रो नतिजा आउने गरेको बताएका छन्। भट्टले आफ्नो सफलताको श्रेय आमाबुवा, क्याम्पसका अध्यापक र कैलाली बहुमुखी क्याम्पसलाई दिएका छन्।

अघिल्लो लेख एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा
अर्को लेख फोहोर व्यवस्थापन समितिको बैठकमा बालेन अनुपस्थित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

नदीमा डुबेर कैलालीका एक किशोरको मृ*त्यु

२०८२ असार १५, आईतवार १०:०८ गते
कैलाली

धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ

२०८१ पुष १७, बुधबार १०:३९ गते
कैलाली

धनगढीमा तथ्याङ्क समन्वय कार्यालय स्थापना

२०८१ श्रावण १, मंगलवार १८:४४ गते
कैलाली

कैलालीमा ३ जना फरार प्रतिवादी पक्राउ

२०८१ भाद्र १४, शुक्रबार ०९:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?