यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १५ मंगलवार
2026, Apr 28, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा ३ घरमा आगलागी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १५ मंगलवार
2026, Apr 28, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा ३ घरमा आगलागी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अछाम

अछाममा ३ घरमा आगलागी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १, शुक्रबार ११:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

अछामः अछाममा ३ घरमा आगलागी भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–७ रिठेगाउँ बस्ने जोगी लुहारको २ तले कच्चि घरमा बिहिवार आगलागी भएको प्रहरीले जनाएको छ।

त्यसै गरी सोहि ठाउँ बस्ने दले लुहारको गाइगोठमा समेत आगलागी भएको हो। बच्चाहरुले नजिकैको खेतबारीमा बालेको आगो हावाहुरीका कारण दले लुहारको गोठमा सल्किदा उनका २ वटा गोठ पूर्ण रुपममा जली नष्ट भएको प्रहरीले जनाएको छ।

यसैगरि अछामको मिल्लेख गाउँपालिका–२ डडाश्री बस्ने मन्नामे बुढाको २ तले कच्चि घरमा आगलागी हुँदा गोठमा रहेका २ वटा कुकुरका बच्चा जलेर मरेका प्रहरीले जनाएको छ। घरको चुलोमा बालेको आगोको झिल्का हावाले उडाइ कपडामा सल्कदा आगलागी भएको हो। उक्त आगलागीबाट बुढाको एक लाख पचास हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए।

अघिल्लो लेख एकै दिन सुनको मूल्यमा ४ हजारको वृद्धि
अर्को लेख शनिवारीय महिला उद्यम बजार बन्द भएको हल्ला भ्रम मात्र हो-नगर प्रमुख हमाल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अछाम

अछाममा कुखुराको मासु खाँदा एक जनाको मृत्यु, ३ जना बिरामी

२०८१ पुष १५, सोमबार ०९:५५ गते
अछाम

अछाममा बैंकिङ मुद्दामा फरार रहेका एक जना पक्राउ

२०८१ श्रावण ११, शुक्रबार १७:०० गते
अछाम

अछामको एक घरमा आगलागी

२०८१ फाल्गुन १२, सोमबार १०:२७ गते
अछाम

अछामको जयगढ–रामारोशन सडक कालोपत्रको काम २ वर्षदेखि ठप्प

२०८२ बैशाख १२, शुक्रबार १३:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?