यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा अबैध क्याप्सुलसहित ४ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा अबैध क्याप्सुलसहित ४ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अछाम

अछाममा अबैध क्याप्सुलसहित ४ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ३, बिहीबार ०९:५७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

अछामः अछाममा अबैध क्याप्सुलसहित ४ जना पक्राउ परेका छन्।

मंगलसैन नगरपालिका–५ मंगलसैन बजारबाट सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश बिश्वकर्मा, २२ वर्षीय अर्जुन सुनार, २२ वर्षीय कर्ण प्रसाद ढुङ्गाना र १९ वर्षीय अर्जुन सुनार पक्राउ परेका छन्।

उनीहरुलाई चेकजाँच गर्दा प्रकाशको साथबाट ट्रामाडोल–४२ क्याप्सुल, प्रिगाभा–८ क्याप्सुल, ईभा ५ क्याप्सुल र अर्जुन सुनारको साथबाट प्रिगाम्लिन ७४ क्याप्सुल बरामद भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। चारै जनालाई जिल्ला प्रहरी कार्यालय अछाम र प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

अघिल्लो लेख धनगढीमा खैरो हेरोइनसहित २ जना पक्राउ
अर्को लेख कञ्चनपुरमा लागूऔषधसहित बैतडीका एक युवक पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अछाम

राज्यमन्त्री चौधरीद्वारा कमलबजार एयरपोर्टको अवलोकन

२०८१ मंसिर ३, सोमबार १२:०० गते
अछामसमाचार

अछामको मेल्लेख गाउँपालिकाले हटायो ४८ जना करार कर्मचारी

२०८२ मंसिर ४, बिहीबार १६:५६ गते
अछाम

अछाममा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु

२०८१ श्रावण १, मंगलवार १८:४७ गते
अछाम

अछाममा ३ जना जुवाडे पक्राउ

२०८१ कार्तिक १०, शनिबार ११:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?