यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २५, आईतवार ०९:४२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीको धनगढीमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २ जना भाइते भएका छन्।

शनिवार धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार स्थित से २ प ३५९० नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–००१ प १४१९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त दुर्घटनामा कैलालीको कैलारी गाउँपालिका–६ का ४०वर्षीय रुपलाल चौधरी घाईते भएका हुन्।

घाइते चौधरीलाइ उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ। घाइते हुनेमा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–७ पटेला बस्ने ३४ वर्षीय पञ्चराम चौधरी र मोटरसाइकल पछाडी सवार उनकी श्रीमती ३० वर्षीया हसिना चौधरी रहेका छन्।

घाइते दुबै जनाको नोभा असपताल धनगढी कैलालीमा उपचार भईरहेको जनाएको छ। सोही स्थनमा से २ प ७७४९ नम्बरको मोटरसाइकल समेत पल्टिएको अबस्थामा फेला परेको हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ४० वर्षीय चेतराज भण्डारीलाई समेत प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ।

अघिल्लो लेख सिरियाली सुरक्षा बलले अल्पसङ्ख्यक समुदायका मानिसहरूको हत्या गरेको आरोप
अर्को लेख प्रधानमन्त्री ओली आज सुदूरपश्चिम आउँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीको एक गाउँका स्थानीयले आफ्नै लगानीमा बनाए काठे पुल

२०८१ आश्विन ८, मंगलवार १५:३० गते
कैलाली

कैलालीमा करेन्ट लागेर एक महिला घाइते

२०८१ श्रावण १५, मंगलवार १८:३१ गते
कैलालीराजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

२०८१ श्रावण २०, आईतवार १८:३२ गते
कैलाली

कैलालीमा एक लाख बढीको भन्सार छलीका सामान बरामद

२०८१ पुष २९, सोमबार ११:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?