यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीको आदर्श गाउँपालिका ५ मा नयाँ एम्बुलेन्स सञ्चालन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीको आदर्श गाउँपालिका ५ मा नयाँ एम्बुलेन्स सञ्चालन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटी

डोटीको आदर्श गाउँपालिका ५ मा नयाँ एम्बुलेन्स सञ्चालन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन ६, मंगलवार १६:५२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

डोटी – डोटीको आदर्श गाउँपालिका वडा नम्बर ५ मा नयाँ एम्बुलेन्स सञ्चालनमा आएको छ ।

नयाँ एम्बुलेन्सको आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्काले पूजाआजा गरी सञ्चालनमा आएको हो ।

एम्बुलेन्सको पूजाआजा गर्दै गाउँपालिका अध्यक्ष खड्काले बिरामीहरूलाई आपतकालिन तथा अन्य जुनसुकै अवस्थामा पनि आम नागरिकहरूलाई थप उपचारको लागि बाहिर जान सहयोग होस भन्ने हेतुले पालिकाले एम्बुलेन्स खरिद गरेको बताए ।

उनले भने बिरामीहरूलाई गाउँघरमा उपचार गर्दा ठिक नभए बाहिर जानुपर्ने अवस्था आयो भने गाउँघरबाटै एम्बुलेन्स मार्फत सर्वसुलभ मूल्यमा बाहिर जान सहज हुने समेत बताए ।

भौगोलिक रूपमा पालिका मुकामबाट टाढा रहेको वडाका लागि एम्बुलेन्स पालिकाले आफ्नो श्रोतबाट खरिद गरिएको पालिकाले जनाएको छ । एम्बुलेन्सको पूजाआजा कार्यक्रममा पालिका उपाध्यक्ष लक्ष्मी धामी रोकाया, कर्मचारी, स्थानीयको सहभागिता रहेको थियो ।

अघिल्लो लेख कैलालीमा २ जना मृत फेला
अर्को लेख धनगढीको साइनोले मनायो दोस्रो वार्षिकोत्सव, लोकसेवाका कक्षा सञ्चालन गर्ने घोषणा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीडोटी

सहजपुर-बिपीनगर-बोगटान सडक हस्तान्तरण

२०८१ श्रावण २८, सोमबार १४:०५ गते
डोटी

डोटीमा एक महिलाको शंकास्पद मृत्युपछि श्रीमान पक्राउ

२०८१ पुष २१, आईतवार १२:४० गते
डोटी

डोटीमा खैरो हेरोइनसहित तीन जना पक्राउ

२०८१ माघ २४, बिहीबार १०:२५ गते
अछामकञ्चनपुरकैलालीडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमसहित ५ प्रदेशमा भारी वर्षा हुने

२०८१ असार २०, बिहीबार ०९:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?