यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीको बडिकेदार धामसम्मको बाटोमा २७ क्विन्टल रेलिङ्ग लगाइदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीको बडिकेदार धामसम्मको बाटोमा २७ क्विन्टल रेलिङ्ग लगाइदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटी

डोटीको बडिकेदार धामसम्मको बाटोमा २७ क्विन्टल रेलिङ्ग लगाइदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २८, सोमबार १०:२६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : डोटीको बडिकेदार धाममा रेलिङ्ग, पदमार्गमा भ्याङ्ग, सडकको नाली, प्रशासनिक भवन, प्रतीक्षालय तथा शौचालयहरू निर्माण गर्न ६ करोड ८५ लाखमा २०७९ सालमा ठेक्का सम्झौता भएको थियो। नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागमार्फत बडिकेदार धाममा भौतिक संरचनाहरू निर्माणको ठेक्का सम्झौता भएको हो।

कल्पवृक्ष बिल्डस्ले बडिकेदार धाम क्षेत्रमा पूर्वाधार निर्माणको काम गर्दै छ। कल्पवृक्षका प्रतिनिधि सन्तोष ढुङ्गानाले एक महिना भित्रमा काम सकिने बताए। उनले भने, ‘हामी अन्तिम चरणमा पुगेका छौ। एक महिनामा काम सक्छौ। डोटीबाट फर्किन्छौ।’

बडिकेदार गाउँपालिकाले निर्माण गरेको सडकमा निर्माण कम्पनीले २ सय मिटर नाली निर्माणको काम गर्दै छ। बडिकेदार धामसम्म २४ हजार किलोग्राम रेलिङ्गको कामसमेत जारी रहेको छ। निर्माण कम्पनीले २०८१ कात्तिकसम्म भौतिक पूर्वाधार निर्माणको काम पूरा गर्नुपर्ने हो। तर, माघ अन्तिमसम्म पनि काम पूरा भएको छैन। फागुन अन्तिमसम्म पूर्वाधार निर्माणको सबै कामहरू पूरा हुने दाबी निर्माण कम्पनीको छ।

बहुवर्षीय ठेक्कामार्फत भौतिक संरचनाहरू निर्माणको काम हुँदै आएको छ। नौ करोड बडिकेदार धाम क्षेत्रको विकासका लागि सङ्घीय सरकारबाट विनियोजन गरिएकोमा ६ करोड ८५ लाखमा पर्यटन विभागले ठेक्का सम्झौता गरेको हो। ६ करोड ८५ लाखका भौतिक संरचनाहरू निर्माण हुँदैछन्।

डोटीको बडिकेदार धामसम्मको बाटोमा रेलिङ्ग लगाउने काम अन्तिम चरणमा पुगेको छ। जिल्लाको बडिकेदार गाउँपालिका–५ मा पर्ने धाम क्षेत्रको बाटोमा सुरक्षाका लागि रेलिङ्ग लगाउने काम हुँदैछ।

पर्यटन विभागबाट ६ करोड ८५ लाखका संरचनाहरू धाम क्षेत्रमा निर्माण हुँदैछन्। धाम क्षेत्रको काम एक महिना भित्रमा पूरा गर्ने निर्माण कम्पनीको दाबी रहेको छ। फागुन महिना भित्रमा काम पूरा गरिएने भएको हो।

अघिल्लो लेख कञ्चनपुरमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु, चालक फरार
अर्को लेख अर्जुन ट्रफी क्रिकेट स् फाइनलमा अत्तरियाले डडेल्धुरालाई दियो १ सय १९ रनको लक्ष्य
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

डोटी

डोटीमा एक पुरुष मृत फेला

२०८१ कार्तिक १, बिहीबार १७:१७ गते
डोटी

सलेना–राजपुर सडक खण्ड कालोपत्रे हुँदै

२०८१ आश्विन ६, आईतवार १९:११ गते
डोटीराष्ट्रियसुदूरपश्चिम प्रदेश

डोटीमा गहुँको उत्पादन घट्यो

२०८१ असार २८, शुक्रबार १९:५८ गते
कैलालीडोटी

सहजपुर-बिपीनगर-बोगटान सडक हस्तान्तरण

२०८१ श्रावण २८, सोमबार १४:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?