यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट ६ लाख बढी मुल्यको भन्सार छलीका आईफोन बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट ६ लाख बढी मुल्यको भन्सार छलीका आईफोन बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीबाट ६ लाख बढी मुल्यको भन्सार छलीका आईफोन बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २२, मंगलवार ०९:४६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीबाट ६ लाख बढी मुल्यको भन्सार छलीका आईफोन बरामद गरिएको छ।

भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६ लाख ६६ हजार ७३० मूल्य बराबरको आईफोन, आईफोन कभर, आईफोन डाटा केवल, फलामे कुटो, सुर्ती, ग्यास चुलोका बिभिन्न पाटपुर्जा, प्रेसर कुकरका बिभीन्न सामाग्री लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी सोमवार नियन्त्रणमा लिएको छ।

उक्त सामान धनगढी उपमहानगरपालिका–२ आदर्श चोक, गोदावरी नगरपालिका–४ गोदावरी नजिक र टीकापुर नगरपालिका–९ बालुवाटार स्थित टिकापुर–खक्रौला सडक खण्डबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

अघिल्लो लेख विश्व क्यान्सर दिवस : ९५ प्रतिशत क्यान्सरको उपचार नेपालमै सम्भव
अर्को लेख कैलालीमा गाँजा सेवन गरिरहेकै बेला ४ जना युवक पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

२०८१ श्रावण २१, सोमबार २१:२९ गते
कैलाली

धनगढीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु

२०८१ श्रावण १३, आईतवार ०८:१४ गते
कैलालीसमाचार

धनगढीमा अवैध कपडाको गोदाममा सशस्त्रको छापा, ३५ लाख बढीको कपडा बरामद

२०८२ श्रावण २३, शुक्रबार १०:१८ गते
कैलालीसमाचार

पश्चिम नेपालका थारू बस्तीमा आज अटवारी पर्व

२०८२ भाद्र ८, आईतवार १०:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?