यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिमको साधारण सभा सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिमको साधारण सभा सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिमको साधारण सभा सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ११, शुक्रबार १२:२० गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको साधारण सभा सम्पन्न भएको छ ।

बुधबार धनगढीको इमेज होटेलमा संघको छैठौं साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले सचिव तथा कोषाध्यक्षको वार्षिक प्रतिवेदन पारित गरेको छ भने पोखरामा यहि माघ ११ र १२ गते सम्पन्न हुन गैरहेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको वार्षिक साधारण सभामा सहभागी हुने जिल्ला तथा प्रदेशका प्रतिनिधिहरुको नाम अनुमोदन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष संजय कुमार चौधरीले व्यवसायी साथीहरुको हकहितका लागि आफू जहिले पनि सहयोग गर्न तयार रहेको बताए ।

उनले पछिल्लो समय देशमा चलेको आर्थिक मन्दीका कारण व्यवसायीहरु मारमा परेको भन्दै व्यवसाय टिकाउन सके एकदिन ठिक समय आउने र आज व्यहोरेको घाटा अवश्य पुर्ति हुने बताएका छन । साधारण सभामा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष मेखराज दहाल,सल्लाहकार समिति संयोजक तथा कैलाली जिल्लाका पूर्व अध्यक्ष वेद प्रकाश चुवाइ र कञ्चनपुर जिल्लाका अध्यक्ष गुणाकर अवस्थीले शुभकामना व्यक्त गरेका थिए । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष संजय कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाको अध्यक्षता नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष श्याम पाठकले गरेका थिए ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका सचिव निलम राज जोशीले सञ्चालन गरेको कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय सदस्य योगेन्द्र बहादुर शाही लगायत नेपाल पुस्तक तथा स्तेशनरी व्यवसायी संघ कैलाली,कञ्चनपुर र अछाम शाखाका पदाधिकारी,सदस्यहरु तथा क्रियाशिल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

सहभागी अतिथिलाई मायाको चिनोको रुपमा पुस्तक उपहार

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको साधारण सभामा सहभागी अतिथिहरुलाई मायाको चिनो स्वरुप पुस्तक उपहार प्रदान गरिएको छ । महासंघले पठन संस्कृति हराउँदै गइरहेको र यस्ताखाले कार्यक्रम मार्फत पठन संस्कृतिको विकासका लागि समाजमा सकारात्मक सन्देश जाओस भनेर अतिथिहरुलाई मायाको चिनोको रुपमा प्रेरणादायी पुस्तक उपहार दिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष श्याम पाठकले बताए ।

पछिल्लो समय धनगढी लगायत सुदूरपश्चिममा आयोजना हुने विभिन्न कार्यक्रममा मायाको चिनोको रुपमा पुस्तक उपहार दिने प्रचलन दढ्दै गैरहेको छ ।

अघिल्लो लेख सुदूर चिनाउन सिंहदरबार पुगे कलाकार साउँद
अर्को लेख सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा एक पुरुष मृत फेला

२०८१ श्रावण २४, बिहीबार ०८:२८ गते
कैलाली

कैलालीमा भन्सार छलीका सामान बरामद

२०८१ पुष २१, आईतवार १२:५३ गते
कैलाली

वातावरणको चिन्ता गर्ने नागरिक समाजको ‘हरित धनगढी’ अभियानमा छैन सहभागिता

२०८१ आश्विन १३, आईतवार १९:२४ गते
कैलालीराजनीति

पूर्वप्रधानमन्त्री देउवा भोलि धनगढी आउँदै

२०८१ भाद्र २७, बिहीबार १७:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?