यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्तरियाका २ सहकारीमा चोरी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्तरियाका २ सहकारीमा चोरी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

अत्तरियाका २ सहकारीमा चोरी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २५, मंगलवार १३:३२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको अत्तरियाका २ सहकारीमा चोरी भएको छ।

अत्तरियामा रहेको साना किसान कृषि सहकारी र मानाङ्क बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो।

चोरले सहकारीमा तोडफोड गरेर क्यामराको डिभाइससमेत लगेका छन्। चोर झ्यालको ढोका फुटाएर सहकारी भित्र प्रवेश गरेका हुन्।

चोरले ऋण शाखाको कोठाको ढोका फुटाएर लकरबाट चोरी गर्ने प्रयास गरेका छन्। लकरमा चोरले तीन वटा ताला टुटाएका छन्। तर, पैसा नभेटेपछि छोडेको पाइएको छ।

सहकारीबाट नगद चोरी नभए पनि करिब एक लाख ४० हजारको भौतिक क्षति भएको छ। सोमवार बिहान कार्यालय खोल्ने समयमा चोरी भएको थाहा भएपछि प्रहरीमा खबर गरिएको छ।

मानाङ्क बचत तथा ऋण सहकारीमा पनि चोरले मुख्य ढोकाको च्यानल गेट फुटाएर चोरी गरेको छ। उक्त सहकारीको च्यानल गेटबाट भित्र पसेर हलमा ल्यापटप चोरी गरेर तोडफोड गरेको हो।

चोरीले सिसिटिभी डिभाइस पनि लगेका छन। उक्त सहकारीले समेत सोमवार बिहान कार्यालय खोल्न खोज्दा मात्रै थाहा पाएको हो।

दुबै सहकारीहरूले चोरीको विषयमा इलाका प्रहरी कार्यालय, मालाखेतीमा निवेदन दिएका छन्। प्रहरीले अनुसन्धानको प्रक्रियामा रहेको बताएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले सहकारीमा चोरी भएको बताए। उनले चोरीको घटनामा सङ्लग्नहरूको खोजी कार्य जारी रहेको बताए।

अघिल्लो लेख कञ्चनपुरबाट २ लाख बढी भन्सार छलीका सामान बरामद
अर्को लेख कञ्चनपुरमा स्यालले टोक्दा ५ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

सुरक्षाको माग गर्दै टीकापुर अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द

२०८१ श्रावण ७, सोमबार १८:४० गते
कैलाली

कैलालीको भजनीबाट १४ वर्षीया किशोरी बेपत्ता

२०८१ फाल्गुन ९, शुक्रबार १०:५३ गते
कैलाली

एसईई आइडलको आठौं अडिसन हसुलियाको दिपेन्द्र माविमा सम्पन्न

२०८१ पुष १३, शनिबार १६:४४ गते
कैलाली

धनगढीको जाखोर तालमा चरा अवलोकन

२०८१ माघ २९, मंगलवार १४:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?