यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खो–खो विश्वकपमा महिला र पुरुषतर्फ नेपालको समूह चरणको अन्तिम खेल आज
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खो–खो विश्वकपमा महिला र पुरुषतर्फ नेपालको समूह चरणको अन्तिम खेल आज
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

खो–खो विश्वकपमा महिला र पुरुषतर्फ नेपालको समूह चरणको अन्तिम खेल आज

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ३, बिहीबार ०९:३१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –खो–खो विश्वकपको पुरुषतर्फ नेपालले समूह चरणको अन्तिम खेलमा आज भुटानसँग खेल्दैछ ।

भारतको नयाँ दिल्लिमा हुने खेल नेपाली समयअनुसार केहीबेरमा शुरू हुने छ ।

समूह चरणको यसअघिका खेलमा नेपालले हिजो ब्राजिललाई १३४–८ ले हराएको थियो । अस्तिको खेलमा पनि नेपालले पेरुलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

यस्तै खो–खो विश्वकपको महिलातर्फ पनि नेपालले समूह चरणको अन्तिम खेलमा आज बङ्गलादेशसँग खेल्नेछ । खेल आज बेलुका सवा ४ बजे शुरू हुनेछ । महिलातर्फ समूह चरणको खेलमा नेपाल अपराजित छ ।

हिजोको खेलमा नेपालले श्रीलङ्कालाई ११०–१० ले पराजित गरेको थियो । नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा जर्मनीलाई पनि हराएको थियो ।

प्रतियोगितामा महिला र पुरुष दुवै टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलका खेल भोलि हुनेछन् भने फाइनल खेल आउँदो आइतवार हुनेछ ।

अघिल्लो लेख धनगढीमा बिहीबारदेखि ओशो योग तथा ध्यान शिविर हुँदै
अर्को लेख निकुञ्ज क्षेत्रमा विकास आयोजना निर्माण गर्ने कानून सर्वोच्चद्वारा बदर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

दोस्रो क्वालिफायरमा जनकपुरले टस जित्यो, कर्णालीलाई ब्याटिङको निम्तो

२०८१ पुष ४, बिहीबार १२:३३ गते
खेलकुद

काभा भलिबल च्याम्पियनशिपमा आज दुई वटा खेल हुँदै

२०८१ मंसिर २६, बुधबार ०७:२० गते
खेलकुदसमाचार

नेपालले मेलबर्न रेनेगेड्सलाई १ सय ४० रनको लक्ष्य दियो

२०८२ भाद्र ४, बुधबार १४:०२ गते
खेलकुदसमाचार

पाकिस्तान, अफगानिस्तान र यूएईले त्रिदेशीय टी–२० शृङ्खला खेल्ने

२०८२ श्रावण १६, शुक्रबार १६:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?