यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: समाजवादी मोर्चाको बैठक आज बस्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: समाजवादी मोर्चाको बैठक आज बस्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

समाजवादी मोर्चाको बैठक आज बस्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २, बुधबार १०:४८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :माओवादी केन्द्रसहित दल सम्मिलित समाजवादी मोर्चाको बैठक बुधबार बस्दैछ ।

बैठक दिउँसो २ बजे नेकपा एकिकृत समाजवादी पार्टिको कार्यलय आलोकनगरमा बस्ने तय भएको छ।

मोर्चामा आबद्ध चार दलको कार्यदल बैठक मंगलबार बसेको थियो। कार्यदलमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरिए पछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो।

यसैबीच बुधबार बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अपराह्नलाई सरेको छ। बिहान ८ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्ने भनिएको बैठक अपराह्न ४ बजेलाई सरेको सचिव गणेश साहले जानकारी दिए।

अघिल्लो लेख लामिछानेको थुनछेक बहस आज पनि
अर्को लेख सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

१८ वर्षसम्म पनि पीडितले न्याय नपाउनु दुःखद : सभापति सुवेदी

२०८२ बैशाख २५, बिहीबार १५:३१ गते
राजनीति

परराष्ट्रले सार्वजनिक गर्‍यो प्रधानमन्त्रीको चीन भ्रमण तालिका

२०८१ मंसिर १४, शुक्रबार १३:४३ गते
राजनीति

लामिछानेको थुनछेक बहस आज पनि

२०८१ माघ २, बुधबार १०:४३ गते
राजनीतिसमाचार

माधव नेपालको सांसद पद निलम्बन

२०८२ जेष्ठ २२, बिहीबार १६:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?