यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शेयर बजार १८ अङ्कले घट्यो, ६ अर्ब ५४ करोड रुपैयाँको कारोबार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शेयर बजार १८ अङ्कले घट्यो, ६ अर्ब ५४ करोड रुपैयाँको कारोबार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

शेयर बजार १८ अङ्कले घट्यो, ६ अर्ब ५४ करोड रुपैयाँको कारोबार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र ८, आईतवार १६:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०२ अङ्कले घटेर २ हजार ७ सय ३९ दशमलव ९५ विन्दुमा झरेको छ । नेप्से लगातार तेस्रो कारोबार दिन घटेको हो ।

आज उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंकको शेयर १ दशमलव ६९ र जलविद्युत् समूहको शेयर १ दशमलव १९ प्रतिशतले ओरालो लागेको छ ।

आज नारायणी विकास बैंकको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन विकास हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ५ अर्ब २ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख एक वर्षमा १७ खर्ब २३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो
अर्को लेख बैतडीमा ‘उज्यालो दरशथचन्द’ कार्यक्रम सञ्चालन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

कुलमान र हितेन्द्रका रिटमा लगातार तेस्रो दिन सुनुवाइ हुँदै

२०८१ चैत्र २१, बिहीबार १०:५६ गते
राष्ट्रियसमाचार

२३ वर्षमा एक हजारभन्दा बढी विज्ञ उत्पादन गर्‍यो न्याम्सले

२०८२ बैशाख २३, मंगलवार १५:२७ गते
राष्ट्रियसमाचार

विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने

२०८२ आश्विन २८, मंगलवार १०:४३ गते
बैतडीसमाचार

बैतडीमा लागूऔषधसहित एक जना पक्राउ

२०८१ मंसिर २, आईतवार ०९:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?