यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रुसको कुर्स्क क्षेत्रमा युक्रेनको नयाँ आक्रमण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रुसको कुर्स्क क्षेत्रमा युक्रेनको नयाँ आक्रमण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

रुसको कुर्स्क क्षेत्रमा युक्रेनको नयाँ आक्रमण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २२, सोमबार ११:०४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :युक्रेनले रुसको कुर्स्क क्षेत्रमा नयाँ आक्रमण गरेको छ ।

रुसी रक्षा मन्त्रालयले कुर्स्क क्षेत्रमा आक्रमण भएको भन्दै युक्रेनी आक्रमणकारी समूहहरूलाई रोक्न प्रयास भइरहेको बताएको छ ।

युक्रेनी अधिकारीहरूले पनि एक अपरेसन सञ्चालन भइरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ । युक्रेनले गएको वर्ष अगस्टमा रुसको कुर्स्क क्षेत्रमा पहिलो पटक आक्रमण गरी ठूलो क्षेत्र कब्जा गरेको थियो ।

पछिल्ला महिनाहरूमा रुसी सेनाले यी क्षेत्रहरूमा ठूलो प्रगति गर्दै युक्रेनलाई पछाडि धकेल्न सफल भएको बताएको छ । तर, युक्रेनी सेनालाई पूर्ण रूपमा निष्कासन गर्न भने अझै सकेको छैन ।

कुर्स्क क्षेत्रमा युक्रेनको पछिल्लो आक्रमण रोक्न रुसी सेनाको प्रयासको जवाफमा फेरि आक्रमण भएको रुसी रक्षा मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । युक्रेनले कुर्स्क क्षेत्र कब्जाको प्रयासमा आक्रमण गरेको बुझिएको छ ।

युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येर्माकले कुर्स्क क्षेत्र नियन्त्रणका लागि युक्रेन जीत नजिक पुगेको बताउनुभएको खबरमा उल्लेख छ ।

अघिल्लो लेख कर्मचारी व्यवस्थापन मिलाउन गृह र सङ्घीय मामिला मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
अर्को लेख कैलाली भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

अफगानिस्तानमा बस दुर्घटना : इरानबाट निर्वासित ७३ जनाको ज्यान गयो

२०८२ भाद्र ४, बुधबार १४:२० गते
अन्तर्राष्ट्रिय

गएको वर्ष विश्वभर झन्डै ९ हजार जनाले आप्रवासनका क्रममा ज्यान गुमाए

२०८१ चैत्र ९, शनिबार १४:३५ गते
अन्तर्राष्ट्रियसमाचार

इन्डोनेसियाको जाकार्तामा एउटा कार्यालय भवनमा आगलागी : २२ जनाको ज्यान गयो

२०८२ मंसिर २४, बुधबार १२:४० गते
अन्तर्राष्ट्रिय

नाइजेरियामा ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा तेल सङ्कलन गर्न पुगेका ७७ जनाको ज्यान गयो

२०८१ माघ ६, आईतवार १०:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?