यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा चट्याङ लागेर गर्भवती महिलाको मृत्यु, श्रीमान घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा चट्याङ लागेर गर्भवती महिलाको मृत्यु, श्रीमान घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा चट्याङ लागेर गर्भवती महिलाको मृत्यु, श्रीमान घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २१, आईतवार ११:५२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर : चट्याङ लागेर गर्भवती महिलाको मृत्यु भएको छ।

काम गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीकी २४ वर्षीया लालमति रानाको चट्याङ लागेर मृत्यु घटनास्थलमै मृत्यु भएको हो।

उनका श्रीमान २५ वर्षीय रतनसिंह राना गम्भीर घाइते भएका छन्। उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डीएसपी सागर सिंह बोहराले जानकारी दिए। उनीहरू आज बिहान घर नजिकै रहेको दोदा नदीमा तर्बुजा टिप्न गएका बेला चट्याङ लागेको हो।

अघिल्लो लेख खराब मौसमका कारण जहाजहरू आकाशमा ‘होल्ड’
अर्को लेख रौतहटमा कार र मोटरसाइकल ठोक्किए, बाबुछोरीको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

कञ्चनपुरबाट ७ लाख ७६ हजारको भन्सार छलीका सामान बरामद

२०८२ भाद्र १४, शनिबार ११:४२ गते
कञ्चनपुर

कञ्चनपुरमा एक युवक मृत फेला

२०८१ श्रावण १६, बुधबार १७:११ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा बोलेरो जिपको ठक्करबाट पैदल यात्रीको मृ*त्यु

२०८२ बैशाख ३१, बुधबार ११:४२ गते
कञ्चनपुर

कञ्चनपुरबाट तीन लाख मुल्य बराबरको अवैध सामान बरामद

२०८१ मंसिर २८, शुक्रबार १०:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?