यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फ्रान्समा तीन महिनामै ढल्यो सरकार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फ्रान्समा तीन महिनामै ढल्यो सरकार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

फ्रान्समा तीन महिनामै ढल्यो सरकार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २०, बिहीबार ०८:४७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :फ्रान्समा प्रधानमन्त्री मिशेल बार्नियरको सरकार तीन महिनामै ढलेको छ।

बार्नियरविरुद्धको अविश्वासको प्रस्ताव संसद्‌ले अत्यधिक मतले पारित गरेपछि उनको सरकार ढलेको हो। पाँच सय ७७ सदस्यीय संसद्‌मा अविश्वासको मत पारित हुन दुई सय ८८ मत चाहिनेमा तीन सय ३१ मत परेको थियो।

चरम दक्षिणपन्थी र वामपन्थी दल मिलेर बार्नियरलाई अपदस्थ गरेका हुन्। सांसदहरूले या त अविश्वासको पक्षमा मतदान गर्नुपर्ने या तटस्थ रहनु पर्ने व्यवस्था गरिएको थियो।

प्रधानमन्त्री बार्नियरले संसदीय समर्थन विनै संविधान प्रदत्त विशेष अधिकार प्रयोग गर्दै सामाजिक सुरक्षा वित्तीय योजना विधेयकलाई पारित गर्न खोजेपछि विपक्षी चरम दक्षिणपन्थी दल नेशनल र्‍याली र वामपन्थी दल न्यू पपुलर फ्रन्टले उहाँ विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए।

फ्रान्समा ६२ वर्षपछि पहिलो पटक देशको सरकार अविश्वासको प्रस्तावले ढलेको हो। यससँगै बार्नियर देशको इतिहासमै सबैभन्दा कम शासन गर्ने प्रधानमन्त्री बने। बार्नियर अब राष्ट्रपति इम्यानुएल म्याक्रोँ समक्ष राजीनामा बुझाउन बाध्य हुनु भएको र जुन बजेटका कारण उनको पतन भएको हो त्यो बजेट निष्क्रिय भएको छ।

राजीनामा बुझाए पनि राष्ट्रपति म्याक्रोँले उनको उत्तराधिकारी चयन नगर्दासम्म उनी नै कामचलाउ प्रधानमन्त्रीका रूपमा कार्यरत रहनेछन्। यसैबीच राष्ट्रपति म्याक्रोँले आज देशवासीका नाममा सम्बोधन गर्ने जनइएको छ।

अघिल्लो लेख कञ्चनपुरबाट तीन लाख मुल्यको अबैध सामान बरामद
अर्को लेख टस जितेर जनकपुरले फिल्डिङ रोज्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण

२०८१ मंसिर १४, शुक्रबार ०९:५८ गते
अन्तर्राष्ट्रियसमाचार

अमेरिकामा आप्रवासीको प्रदर्शन चर्किएपछि राष्ट्रिय सुरक्षा गार्ड परिचालन

२०८२ जेष्ठ २६, सोमबार १०:१५ गते
अन्तर्राष्ट्रिय

चीनद्वारा नयाँ पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण

२०८१ कार्तिक १, बिहीबार १२:१८ गते
अन्तर्राष्ट्रिय

हसिनाले बेलायतमा शरण नपाउने

२०८१ श्रावण २४, बिहीबार १०:३२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?