यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लर्ड बुद्ध एजुकेसनले धनगढीका विद्यार्थीलाई ४४ लाख बराबरको छात्रवृत्ति दिने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लर्ड बुद्ध एजुकेसनले धनगढीका विद्यार्थीलाई ४४ लाख बराबरको छात्रवृत्ति दिने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराष्ट्रिय

लर्ड बुद्ध एजुकेसनले धनगढीका विद्यार्थीलाई ४४ लाख बराबरको छात्रवृत्ति दिने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २, बुधबार २१:२७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ लर्ड बुद्ध एजुकेसन फाउडेसन (एलबीईएफ) र धनगढी उपमहानगरपालिकाबीच शैक्षिक साझेदारी भएको छ ।

धनगढीका युवालाई सूचना प्रविधियुक्त बनाउन यी संस्थाले हालै यस्तो साझेदारी गरेका हुन् । 

यस साझेदारी मार्फत कलेजले धनगढी उपमहानगरपालिकाका विद्यार्थीहरूलाई ४४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । 

यसका साथै वार्षिक रूपमा ११/१२ कक्षाका शिक्षकहरूलाई तालिमसमेत सञ्चालन गर्ने भएको छ ।

यसले विद्यार्थी र शिक्षकको प्राविधिक र डिजिटल सीप विस्तार गर्ने तथा वृहत् प्रशिक्षण कार्यक्रम मार्फत रोजगार बजारको लागि तयार पारिने लक्ष्य राखिएको कलेजले जनाएको छ ।

त्यस्तै शिक्षक तालिममा नवीनतम् प्रविधि, सञ्चार सीप, डिजिटल उपकरण लगायत विभिन्न क्षेत्र समेटिने छन् । यसले धनगढी उपमहानगरभित्रका युवालाई सूचना प्रविधियुक्त बनाउन समेत भूमिका खेल्ने बताइएको छ ।

अघिल्लो लेख चन्द्रागिरि केवलकारमा अड्किए यात्रु, उद्धारको विकल्प खोजिँदै
अर्को लेख कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

खराब मौसमका कारण जहाजहरू आकाशमा ‘होल्ड’

२०८२ बैशाख २१, आईतवार ११:३२ गते
गृहराष्ट्रियसमाचार

सीडीओहरुलाई जिल्ला नछाड्न गृह मन्त्रालयको निर्देशन

२०८१ असार २१, शुक्रबार ११:३६ गते
राष्ट्रिय

भोलिदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क

२०८१ आश्विन २, बुधबार १६:०८ गते
राष्ट्रियसमाचार

पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको शव भेटियो

२०८२ भाद्र २५, बुधबार १२:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?