यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीका गायक केशव भट्ट सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्डद्वारा सम्मानित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीका गायक केशव भट्ट सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्डद्वारा सम्मानित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

बैतडीका गायक केशव भट्ट सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्डद्वारा सम्मानित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ६, बिहीबार ०८:१० गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

बैतडी – बैतडी घर भएका गायक केशव भट्ट राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्डद्वारा सम्मानित भएका छन् ।

बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ दिकथला घर भएका गायक तथा सर्जक भट्ट सुप इन्टरटेन्मेन्ट हाउस र बाडुल्की मिडिया हाउसद्वारा धनगढीमा आयोजित तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१ बाट सम्मानित भएका हुन् ।

सानै उमेरबाट गीत संगीतमा रुचि राख्ने भट्टले दर्जनौं गीतमा सर्जकको भूमिका निर्वाह गरिसकेका छन् । दर्जनौ गित र गायनमा सर्जकको भूमिका निर्वाह गरिसकेका छन ।

‘निम्तो दिए’बोलको देउडा गीतबाट भट्टलाई सम्मानित गरिएको हो । गायक भानुभक्त जोशी र भट्टको सयुंक्त शब्द सिर्जना तथा भट्टकै लय रहेको उक्त गीतमा गायिका पुष्पा बोहरा र भट्टकै आवाज छ ।

उनलाई गायन पुरुष तर्फको सर्वोत्कृष्ट भाषाभाषी अवार्डबाट सम्मानित गरिएको हो ।

उत्कृष्ट ५ जना भित्र परेका गायक भट्ट भोटद्वारा अवार्ड जित्न सफल भएका हुन् । तेस्रो ‘राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड’बाट सम्मानित हुँदा खुसी लागेको र गीत संगीतको क्षेत्रमा लाग्ने थप प्रेरणा मिलेको भट्टले बताए ।

पछिल्लो समयमा गीत संगीतका साथै सञ्चारकर्ममा समेत आवद्ध भट्टले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

‘अग्रज लाई सम्मान, नयाँलाई प्रोत्साहन’ भन्ने मूल नाराकासाथ आयोजना गरिएको तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१ धनगढीमा सम्पन्न गरिएको हो ।

मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नका कार्यक्रमको आयोजना गरिएको सुप इन्टरटेन्मेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीले बताए ।

सुप इन्टरटेन्मेन्ट हाउस र बाडुल्की मिडिया हाउसद्वारा आयोजित तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१ को फाइनल अवार्ड कार्यक्रममा बरिष्ठ देउडा गायक तथा सर्जक नरेन्द्रराज रेग्मीलाई नगद ११ हजार १ सय ११ सहित लाइफ टाइम एचिभमेन्ट सम्मान, भुवन दाहाल (दशक गायन सम्मान),संगीता शाह (दशक गायिका सम्मान), नरबहादुर शाह (निर्मल) (लाइभ देउडा सम्मानं), दिपक उपाध्याय (समाजसेवी सम्मान), तिर्थराज पन्त (युवा समाजसेवी सम्मान), भरतबिक्रम शाह (पर्यटन प्रवद्र्धन सम्मान), भुवनप्रकाश बडु र चन्द्र चौधरी (चाँद)लाई दशक कला सम्मानबाट सम्मानित गरिएको थियो।

अघिल्लो लेख युक्रेनले पहिलो पटक बेलायती मिसाइल रुसमा प्रहार गर्‍यो
अर्को लेख नव देउडा गायिका तर्फको अवार्ड कालिकोटकी विपनालाई
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

सुदूरपश्चिममा सत्तारुढ दलकै विरोधबीच प्रदेश निजामती ऐन संशोधन विधेयक पारित

२०८१ भाद्र ४, मंगलवार १५:५३ गते
कृषिकैलालीप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

‘ड्रागन’ खेतीबाट वार्षिक ७ लाख कमाउँछन् कैलालीका गणेश ढकाल

२०८१ असार १८, मंगलवार १७:४२ गते
कञ्चनपुरकैलालीसमाचार

बाहिरबाट ताल्चा लगाएको कोठामा युवती मृत फेला

२०८२ असार ९, सोमबार ११:२० गते
कैलालीगृहप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

बाढीले कैलालीको जनजीवन प्रभावित

२०८१ असार २४, सोमबार १०:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?