बारामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
बारा : घरायसी विवादले उग्र रुप लिँदा बारामा एक श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। प्रहरीले हत्यामा संलग्न भएको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी…
कुटपिटबाट घाइते दुई युवकको मृ*त्यु, पक्राउ परे साथी
काठमाण्डौं : झापामा साथीको कुटपिटबाट दुई युवकको मृ*त्यु भएको छ। शिवसताक्षी नगरपालिका– ९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ…
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन
एजेन्सी : इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको देशको सहकार्य निलम्बनका लागि कानुन लागू गर्न आदेश जारी गरेका छन्। संवैधानिक परिषद्का प्रवक्ता हादी तहन नाजिफले इरानको…
नेपाली बलर चम्केपछि मलेसिया ९० रनमा अलआउट
काठमाण्डौं । एसीसी यू-१६ इस्ट कप अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि मलेसिया ९० रनमा अलआउट भएको छ । क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि…
धनगढी र भजनी भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको धनगढी र भजनी भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–३ भन्सार ब्यारेल नजिक र भजनी नगरपालिका–७ हिक्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५५…
सुदूरपश्चिमको बजेट सर्वसम्मतिले पास
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पास भएको छ । बुधबार प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सकिएपछि बजेटसँग सम्बन्धी विधेयक सर्वसम्मतिले पास…
जनकपुरमा ज्वाइँले गरे ससुराको हत्या
जनकपुरधा । जनकपुरमा ज्वाइँले ससुरालाई चक्कु प्रहार गरी हत्या गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद विमलको हत्या भएको हो । विमललाई उनकै ज्वाइँ जनकपुरधाम-२१ कुर्थाका ४८…
२५ जिल्लामा बाढीको मध्यम जोखिम
काठमाण्डौं – आज काठमाण्डौं उपत्यकासहित २५ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दार्चुला, डोटी, डडेलधुरा, बैतडी, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन,…
रसुवामा दुई बच्चासहित भेटियो दुर्लभ चरी बाघ
रसुवा । रसुवाको कालिका गाउँपालिका–२ मा दुईवटा बच्चासहित एउटा चरी बाघ फेला परेको छ । बस्ती नजिकै ढुंगाको कापमा बसिरहेको अवस्थामा केही दिनअघि दुई बच्चासहित दुर्लभ चरी बाघ भेटिएपछि आफूहरु…
एपीएफले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको खेल खेल्ने
काठमाण्डौं – विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिग २०२५/०२६को प्रारम्भिक चरणको खेल खेल्ने भएको छ । एशियन फुटबल महासङ्घ (एएफसी)ले हिजो समूह विभाजनका लागि सार्वजनिक…
कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृ*त्यु
धनगढीः कञ्चनपुरमा जिपले ठक्कर दिदा एक जना व्यवसायीको मृ*त्यु भएको छ। वेदकोट नगरपालिका–३ को दैजीमा मंगलवार सुदूरपश्चिम प्रदेश ०४००१ च ००१३ नम्बरको बोलेरो जिपको ठक्करबाट दिपेन्द्र चन्दको मृत्यु भएको हो।…
धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृ*त्यु
धनगढीः धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृ*त्यु भएको छ। धनगढी उपमहानगरपालिका–१२ सि गाउँका राजु श्रेष्ठका ८ वर्षीय छोरा शिद्धार्थ श्रेष्ठ पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका थिए।…
नालामा डुबेर कञ्चनपुरका एक जनाको मृ*त्यु
कञ्चनपुरः नालामा डुबेर कञ्चनपुरका एक जनाको मृ*त्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका-३ देखतभुली बस्ने ४० वर्षीय अशोक चौधरीको सोमवार राति १०ः१५ बजे मुत्यु भएको हो। चौधरी घर नजिकै सडकको छेउमा…
कैलालीबाट अफिमसहित ३ जना मानिस पक्राउ
धनगढीः कैलालीबाट अफिमसहित ३ जना मानिस पक्राउ परेका छन्। कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट हुम्लाको सर्केगाड गाउँपालिका–५ बस्ने ३२ वर्षीय लोकेन्द्रबहादुर शाही, २७ वर्षका सालु…
भारतमा औषधी उद्योगमा भएको विष्फोटमा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
काठमाण्डौं । भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि उद्योगमा सोमबार भएको विस्फोटमा परी मृ*त्यु हुनेको संख्या ३४ पुगेको छ । घटनास्थलबाट ३१ जनाको शव भेटिएको र अस्पतालमा…
बैतडीमा कुकुरको टोकाइबाट बालकको मृ*त्यु
बैतडीः बैतडीमा कुकुरको टोकाइबाट एक बालकको मृ*त्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका–६ कुयलीगाउँका १२ वर्षीय अनिल साउँदको कुकुरको टोकाइबाट आइतवार मृत्यु भएको हो। स्थानीय शिक्षक मनोज साउँदका अनुसार करिब दुई…
महासंघले भन्यो-शिक्षा विधेयक जारी गर्न विलम्ब भए आन्दोलनमा जान बाध्य हुनेछौँ
काठमाण्डौं : नेपाल शिक्षक महासंघले शिक्षा विधेयक जारी गर्न विलम्ब र षडयन्त्र भएमा तुरुन्तै आन्दोलनमा जान बाध्य हुने जनाएको छ। तोकिएको समयमा विधेयक जारी नभएपछि महासंघले आज विज्ञप्ति गर्दै यस्तो…
भारत जाने विमानमा फेरि सर्प
एजेन्सी : मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन्। यो महिनाको तेस्रो यस्तो जफत हो। 'भन्सार अधिकारीहरूले... थाइल्यान्डबाट फर्केका यात्रुबाट जफत गरिएका…
सप्तरीका २४ युवा बाकसमा फर्किए
सप्तरी : सुन्दर सपना र घरपरिवार पाल्ने जिम्मेवारी बोकेर वैदेशिक रोजगारका लागि गएका २४ जना युवा सम्झनामा सिमित भएका छन्। देशमा रोजगारीको अवसर नपाएर घरको आर्थिक अभाव टार्ने विकल्पको रुपमा…
९ महिनापछि आज बस्दै कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
काठमाण्डौँ : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबार शुरु हुँदैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुनेछ। दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो।…




















