यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा चिउरा उद्योगमा आगलागी हुँदा करिब २२ लाखको क्षति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा चिउरा उद्योगमा आगलागी हुँदा करिब २२ लाखको क्षति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा चिउरा उद्योगमा आगलागी हुँदा करिब २२ लाखको क्षति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २८, शुक्रबार १६:५९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –कैलालीको गोदावरीमा चिउरा उद्योगमा आगलागी हुँदा २२ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।

शुक्रबार विहान गोदावरी नगरपालिका–५ गेटास्थित उमेशकुमार शाहले सञ्चालन गरेको चिउरा तथा भुजा उद्योगमा आगलागी भएको हो।

विद्युतको तार सर्ट भएर आगलागी हुँदा करिब २२ लाख २२ हजार पाँच सय मुल्यको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणमा लिन प्रहरी चौकी गेटाबाट प्रहरी टोली खटिएको थियो। आगलागीबाट सो उद्योगभित्र रहेका चामल ५ सय कट्टा, सोयाबिन ३५० कट्टा र भुजा ४ सय कट्टा जलेर नष्ट भएको छ।

अघिल्लो लेख कञ्चनपुरमा चोरी मुद्दामा फरार रहेका एक जना पक्राउ
अर्को लेख केएमसीमा वक्तृत्व कला प्रतियोगिता, अरुणिका प्रथम
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा भोलि सार्वजनिक बिदा

२०८१ श्रावण २२, मंगलवार ११:५० गते
कैलालीस्वास्थ्य-शिक्षा

गेटा मेडिकल कलेजका अर्बौंका संरचना अलपत्र

२०८१ चैत्र ३१, आईतवार १३:०३ गते
कैलाली

प्रहरीको आचरण, व्यवहार सुधार्छु : एसपी राणा

२०८२ बैशाख ३०, मंगलवार १८:३७ गते
कैलालीस्वास्थ्य-शिक्षा

एसपीएका विद्यार्थीले मनाए गुरु पूर्णिमा, वक्तृत्वकलामा यशोदा प्रथम

२०८१ श्रावण ६, आईतवार १६:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?