यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केएमसीमा भदौ २८ गते वक्तृत्व कला प्रतियोगिता हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केएमसीमा भदौ २८ गते वक्तृत्व कला प्रतियोगिता हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

केएमसीमा भदौ २८ गते वक्तृत्व कला प्रतियोगिता हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २६, बुधबार २०:०९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलाली बहुमुखी क्याम्पसमा भदौ २८ गते वक्तृत्व कला प्रतियोगिता हुने भएको छ ।

अखिल क्रान्तिकारी केएमसीको आयोजनामा उक्त प्रतियोगिता आयोजना हुने भएको हो ।

विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले वक्तृत्व कला प्रतियोगिता आयोजना गरिएको अखिल क्रान्तिकारी कैलाली बहुमुखी क्याम्पसका अध्यक्ष मिलन भाट (म्याक्स)ले बताएका छन् । 

कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले सहभागि हुन पाउने उक्त प्रतियोगितामा “महिला हिंसा र यसले समाजमा पार्ने प्रभाव” र “युवा, राजनीति र समाज रूपान्तरण” गरि दुईवटा शिर्षक रहेका छन् । 

प्रतियोगिताको प्रथम पुरस्कार तीन हजार ५ सय नगद र प्रमाणपत्र, द्वितीय पुरस्कार दुई हजार ५ सय नगद र प्रमाणपत्र रहेको छ भने तृतीय पुरस्कार एक हजार ५ सय नगद र प्रमाणपत्र रहेको आयोजक समितिले जनाएको छ । 

कार्यक्रम भदौ २८ गते बिहान ९ बजेदेखि कैलाली बहुमुखी क्याम्पसको कन्फ्रेन्स हलमा हुने जनाइएको छ । कार्यक्रममा सहभागिताका लागि निःशुल्क नाम दर्ता गर्न सकिनेछ ।

अघिल्लो लेख ओम्स सुदूरपश्चिम समितिद्वारा धनगढीको मानव सेवा आश्रममा भोजन सेवा
अर्को लेख अनेरास्ववियु केएमसीले मनायो सुवास नेम्वाङको प्रथम स्मृति दिवस
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

सुदूरपश्चिममा सत्तारुढ दलकै विरोधबीच प्रदेश निजामती ऐन संशोधन विधेयक पारित

२०८१ भाद्र ४, मंगलवार १५:५३ गते
कैलालीगृहप्रदेशसमाचारसुदूरपश्चिम प्रदेश

कैलारीमा बाढीले घरहरु डुबानमा

२०८१ असार १९, बुधबार १६:२३ गते
कैलालीसमाचार

फोहर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

२०८२ भाद्र १८, बुधबार ११:०६ गते
कैलाली

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

२०८१ श्रावण २४, बिहीबार ०८:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?