यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ओम्स सुदूरपश्चिम समितिद्वारा धनगढीको मानव सेवा आश्रममा भोजन सेवा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ओम्स सुदूरपश्चिम समितिद्वारा धनगढीको मानव सेवा आश्रममा भोजन सेवा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

ओम्स सुदूरपश्चिम समितिद्वारा धनगढीको मानव सेवा आश्रममा भोजन सेवा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २६, बुधबार १९:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स) नेपालको सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीको मानव सेवा आश्रममा भोजन सेवा गरेको छ ।

ओम्स सुदूरपश्चिम प्रदेशको दोस्रो स्थापना दिवसका अवसरमा आश्रममा भोजन सेवा गरेको हो ।

भोजन सेवा कार्यक्रममा जिफन्ट सुदूरपश्चिम प्रदेश जीत बहादुर मल्ल, ओम्स नेपालका केन्द्रीय उपाध्यक्ष डम्मर ठकुल्ला, ओम्स नेपालका उपमहासचिव जनक ढकाल लगायतको उपस्थिति रहेको थियो ।

मानव सेवा आश्रमले विगत १२ वर्षदेखि सडकमा जीवन बिताइरहेका सहयोगापेक्षी सडक मानवहरूको उद्धार र पुनर्मिलन गराउँदै आएको छ । 

हाल मानव सेवा आश्रम धनगढी ५ तारानगर र धनगढी १५ उर्मी दुई ठाउँबाट ६६ जना सहयोगापेक्षी सडक आश्रित बेवारिसे व्यक्तिहरूको सेवा दिँदै आइरहेको छ ।

कुनै पनि विदेशी सहयोग बिना नै आश्रम सञ्चालनमा भइरहेको कुरा र आफूले सक्दो सहयोग गरिदिनुहुन मानव सेवा आश्रमका कैलाली जिल्ला  संयोजक लोकेन्द्र शाहले अनुरोध गरेका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ
अर्को लेख केएमसीमा भदौ २८ गते वक्तृत्व कला प्रतियोगिता हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीखेलकुद

धनगढीमा जारी भलिबल प्रतियोगितामा आज ४ खेल : कुन-कुन टिमले जित हात पारे ?

२०८१ चैत्र ३१, आईतवार २०:४८ गते
कैलाली

कैलालीबाट ४ जना लागूऔषधसहित पक्राउ

२०८१ पुष ३, बुधबार १२:०० गते
कैलाली

कैलालीबाट ६ लाख बढी मुल्यको भन्सार छलीका आईफोन बरामद

२०८१ माघ २२, मंगलवार ०९:४६ गते
राष्ट्रिय

हट्यो प्रेस काउन्सिल अध्यक्षको योग्यता बदल्ने प्रस्ताव

२०८२ बैशाख १७, बुधबार ११:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?