यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पृथ्वीनारायण शाहका सल्लाहकार बिसे नगर्चीको इतिहास समेटिएको पुस्तक सार्वजनिक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पृथ्वीनारायण शाहका सल्लाहकार बिसे नगर्चीको इतिहास समेटिएको पुस्तक सार्वजनिक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

पृथ्वीनारायण शाहका सल्लाहकार बिसे नगर्चीको इतिहास समेटिएको पुस्तक सार्वजनिक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १३, बिहीबार १६:५६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

विराटनगर । पृथ्वीनारायण शाह र उनका बुवा नरभुपाल शाहका सल्लाहकार बिसे नगर्चीका विषयमा खोज र अनुसन्धानसहितको ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–१ निवासी खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले पुस्तक लेखेका हुन् ।

यो पुस्तक १५६ पृष्ठको छ । विभिन्न दस्तावेजको अध्ययन, बिसेका सन्तानलगायत व्यक्तिसँग भेटेर अनुसन्धान र इतिहासकारहरूसँग सोधखोज गरी ४९ शीर्षकमा किताब लेखिएको तिम्सिनाले जानकारी गराए ।

अघिल्लो लेख अमेरिकामा मुनामाथि ‘गोली हान्ने व्यक्ति’को तस्बिर सार्वजनिक
अर्को लेख धनगढीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह

२०८१ चैत्र ८, शुक्रबार १८:०६ गते
राष्ट्रियसमाचार

प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

२०८२ कार्तिक २८, शुक्रबार १३:३३ गते
राष्ट्रियसमाचार

काठमाण्डौंका १९ ठाउँमा निःशुल्क वाइफाइ सञ्चालन

२०८२ कार्तिक १९, बुधबार १०:१२ गते
राष्ट्रियसमाचार

आज ‘विश्व ध्यान दिवस’ मनाईंदै

२०८२ पुष ६, आईतवार १०:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?