यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा किवी खेतीप्रति किसानको आकर्षण बढ्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा किवी खेतीप्रति किसानको आकर्षण बढ्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटीराष्ट्रिय

डोटीमा किवी खेतीप्रति किसानको आकर्षण बढ्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १८, शुक्रबार ०९:५१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

डोटी ।डोटीमा किवी खेतीप्रति स्थानीय किसानको आकर्षण बढ्दै गएको छ ।

जिल्लाका विभिन्न स्थानमा गरी करिब २८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ६४.९६ मेट्रिक टन किवी उत्पादन भएको छ ।

बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका र आदर्श गाउँपालिकालगायतका स्थानमा किवी खेती गरिँदै आएको छ ।

कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख गङ्गादत्त अवस्थीका अनुसार पछिल्लो समयमा किवी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ । कृषकको सङ्ख्या पनि बढ्दै छ ।

उनले भने, “आव २०७८/७९ सम्ममा नौ हेक्टर क्षेत्रफल जमिनमा किवी खेती गरिँदै आएको थियो । करिब ३५ मेट्रिक टन किवी उत्पादन हुने गरेको थियो । आव २०७९/८० मा २१ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएकोमा ४९.४ मेट्रिक टन उत्पादन भएको थियो ।”

आव २०८०/८१ मा बढेर २८ हेक्टर क्षेत्रफल जमिनमा किवी खेती गरिएको छ भने ६४.९६ मेट्रिक टन उत्पादन भएको छ । आर्थिक रूपमा अन्नबालीभन्दा फलफूल खेतीबाट किसानले बढी फाइदा लिन थालेका छन् ।

गत वर्ष किवीको बजार मूल्य दुई सयदेखि २५० प्रतिकिलोसम्म रहेको थियो । दुई सय प्रतिकिलो किवी बिक्री गर्न सके पनि फाइदा राम्रै हुने भनाइ किसानको छ । जिल्लामा ६० जनाभन्दा बढी किसानले किवी खेती गर्दै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख बाजुराको ग्रामीण क्षेत्रका महिलालाई कोदो रोप्न चटारो
अर्को लेख सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी आज विश्वासको मत लिँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउमा कीर्तिमान : तोलाको २ लाख ४० हजार नाघ्यो

२०८२ आश्विन २७, सोमबार १३:१० गते
प्रदेशराष्ट्रिय

मुगुमा भूकम्पको धक्का

२०८१ श्रावण २, बुधबार ०९:०७ गते
राष्ट्रिय

कार्यालय खोलेर अनलाइन ठगी, ९ जना भारतीय पक्राउ

२०८१ श्रावण २३, बुधबार १९:१० गते
राष्ट्रिय

‘एमपक्स’ का सङ्क्रमित भेटिएपछि सतर्कता बढाइयो, सचेत रहन सरकारको आग्रह

२०८१ पुष ६, शनिबार १०:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?