यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १८ शुक्रबार
2026, May 1, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हार्दिक बने विश्वको नम्बर एक टी–२० अलराउन्डर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १८ शुक्रबार
2026, May 1, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हार्दिक बने विश्वको नम्बर एक टी–२० अलराउन्डर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियखेलकुदसमाचार

हार्दिक बने विश्वको नम्बर एक टी–२० अलराउन्डर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार १९, बुधबार २०:४६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – भारतीय क्रिकेट टिमका सदस्य हार्दिक पान्ड्या टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा आइपुगेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हार्दिक २ स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन् । भर्खरै सकिएको टी–२० विश्वकप क्रिकेटमा भारतले उपाधि जित्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले प्रतियोगिताभरि १ सय ४४ रन बनाउँदै ११ विकेट लिएका थिए ।

हार्दिक श्रीलङ्काका वानिन्दु हसरङ्गालाई पछि पार्दै विश्वको नम्बर एक टी–२० अलराउन्डर बनेका हुन् । उनी टी–२० वरीयतामा नम्बर एक अलराउन्डर बन्ने पहिलो भारतीय खेलाडी हुन् । हसरङ्गा दोस्रो स्थानमा रहँदा अस्ट्रेलियाका मार्कस स्टोइनिस १ स्थान सुधार गर्दै तेस्रो स्थानमा छन् ।

टी–२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष स्थानमा, भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा र इङ्गल्यान्डका फिल साल्ट तेस्रो स्थानमा यथावत् छन् ।

यसैगरी टी–२० बलिङ वरीयतामा इङ्गल्यान्डका आदिल रशिद शीर्ष स्थानमा यथावत् रहँदा दक्षिण अफ्रिकाका एनरिच नोर्ट्जे ७ स्थान सुधार गर्दै दोस्रो स्थानमा आइपुगेको छ । यस्तै श्रीलङ्काका वानिन्दु हसरङ्गा तेस्रो स्थानमा यथावत् छन् ।

वरीयतामा नेपाली खेलाडीको स्थान भने खासै तलमाथि भएको छैन ।

अघिल्लो लेख धनगढीको एक होटलबाट अनैतिक क्रियाकलापमा संलग्न चार जना पक्राउ
अर्को लेख बैतडीका एक युवक काठमाण्डौंमा मृत फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउनेलाई दियो यस्तो सुझाव

२०८१ भाद्र १, शनिबार ११:४९ गते
राष्ट्रियसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको वनबाट ६ महिनामा ६ करोड ८४ लाख आम्दानी

२०८१ फाल्गुन ११, आईतवार १९:१२ गते
राष्ट्रिय

‘एमपक्स’ का सङ्क्रमित भेटिएपछि सतर्कता बढाइयो, सचेत रहन सरकारको आग्रह

२०८१ पुष ६, शनिबार १०:१२ गते
राजनीतिसमाचार

रास्वपाले सार्वजनिक गर्‍यो सुपका समानुपातिक उम्मेदावारको सूची

२०८२ पुष ४, शुक्रबार १५:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?