यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीका एक युवक काठमाण्डौंमा मृत फेला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीका एक युवक काठमाण्डौंमा मृत फेला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

बैतडीका एक युवक काठमाण्डौंमा मृत फेला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार १९, बुधबार २१:०२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडी – बैतडी घर भएका एक युवक काठमाण्डौंमा मृत फेला परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका वडा नं–८ मल्लादेही घर भएका २२ बर्षीय गोविन्द बोहरा मृत फेला परेका हुन् ।

यही असार १५ गते साथीसंग पशुपति क्षेत्रमा घुम्न गएका बोहरा मृत फेला परेका हुन् । साथीसंग घुम्न गएका बोहरा साँझसम्म पनि कोठामा नआएपछि उनका आफन्तले खोजी गरेका थिए ।

प्रहरीले नदीमा शव फेला पारी अस्पतालमा राखेको र शव हेर्दा बोहराको भएको बुझिएको स्थानीय निराजन बोहराले बताए । शव चिन्न सक्ने अवस्थामा नरहेको भएपनि गोविन्दले लगाएका लुगा र जुत्ताको आधारमा शवको पहिचान भएको उनले बताए । काठमाण्डौं प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

अघिल्लो लेख हार्दिक बने विश्वको नम्बर एक टी–२० अलराउन्डर
अर्को लेख घाँटीमा चना अड्किएर दाङमा एक बालकको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

प्रदेशराष्ट्रिय

तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने

२०८१ असार ३०, आईतवार ०७:४४ गते
समाचार

परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट

२०८१ श्रावण २८, सोमबार १८:३४ गते
कैलालीसमाचार

कैलालीमा एक सुत्केरी महिला मृत फेला, नवजात शिशु शकुशल

२०८२ असार ६, शुक्रबार १०:२७ गते
राष्ट्रियसमाचार

कक्षा १२ को स्थगित मौका परीक्षा आउँदो मङ्गलवार र बुधवार हुने

२०८२ आश्विन १, बुधबार ११:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?