यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमको वनबाट ६ महिनामा ६ करोड ८४ लाख आम्दानी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमको वनबाट ६ महिनामा ६ करोड ८४ लाख आम्दानी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको वनबाट ६ महिनामा ६ करोड ८४ लाख आम्दानी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन ११, आईतवार १९:१२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : सुदूरपश्चिमको वनबाट ६ महिनामा ६ करो ८४ लाख बढी आम्दानी भएको छ।

प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ६ महिनामा वन क्षेत्रबाट मात्र ६ करोड ८४ लाख ३१ हजार पाँच सय १८ रुपैयाँ राजस्व सङ्कलन गरेको हो। चालु आर्थिक वर्षको ६ महिनामा सामुदायिक वनबाट २ लाख ७० हजार चार सय ८४ घनफुट काठ निकासी गरेको छ। निजी वनबाट ९८ हजार सात सय ७१ घनफुट र सरकारी व्यवस्थित वनबाट २१ लाख सात सय ७७ घनफुट काठ गरेर तीन लाख ९१ हजार ३३ घनफुट काठ निकासी गरिएको छ।

प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आठ लाख १३ हजार पाँच सय ७५ किलोग्राम जडीबुटी निकासी गरेको छ। विभिन्न प्रजातिका जडीबुटीहरू निकासी गरिएको हो। प्रदेश सरकारले चालु आर्थिक वर्षका ६ महिनामा पाँच लाख २५ हजार सात सय ५४ किलोग्राम खोटो निकासी गरेको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६ करोड ८४ लाख ३१ हजार पाँच सय १८ रुपैयाँ राजस्व सङ्कलन गरेकोमा ६ महिनासम्म तीन करोड २२ लाख ७१ हजार आठ सय ९६ रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा गरेको छ।

अघिल्लो लेख प्युठान दम्पती हत्या प्रकरण : बारीमा भेटियो रगत लतपतिएको घन
अर्को लेख कैलाली प्रहरीले एक गाडीसहित नौ वटा मोटरसाइकल भन्सार पठायो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

जेनजी आन्दोलनमा घाइते भएका २० जनाको ट्रमा सेन्टरमा उपचार हुँदै

२०८२ भाद्र २३, सोमबार १५:०५ गते
बैतडी

बैतडीमा शिशु मृत्यु प्रकरणः ५ लाख क्षतिपुर्ती दिने सहमतीपछि अबरुद्ध सडक खुल्यो

२०८१ पुष १२, शुक्रबार १३:३९ गते
राष्ट्रिय

सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद

२०८१ मंसिर २०, बिहीबार ०९:३१ गते
कञ्चनपुर

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत भेटिए

२०८१ माघ १९, शनिबार ११:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?