यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजामा भोकमरीको अवस्था भयावह, संयुक्त राष्टसङ्घका कर्मचारी समेत भोकै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजामा भोकमरीको अवस्था भयावह, संयुक्त राष्टसङ्घका कर्मचारी समेत भोकै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

गाजामा भोकमरीको अवस्था भयावह, संयुक्त राष्टसङ्घका कर्मचारी समेत भोकै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण ६, मंगलवार ११:४८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :प्यालेस्टिनी शरणार्थीका लागि काम गरिरहेका संयुक्त राष्टसङ्घको सम्बन्धित निकाय यूएनआरडब्ल्यूएले गाजामा काम गरिरहेका आफ्ना केही कर्मचारीहरू भोकको कठोर पीडामा परेको बताएको छ ।

संस्थाले भोकका कारण गम्भीर पीडा भोगिरहेको भन्ने मार्मिक सन्देशहरू प्राप्त भइरहेको जनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

गाजाका झन्डै दुई करोडभन्दा बढी जनसङ्ख्या अहिले गम्भीर खाद्य सङ्कटमा परेका छन् ।

डाक्टर, नागरिक सुरक्षाकर्मी र अन्तर्राष्ट्रिय मानवसेवा संस्थाहरूले पछिल्ला दिनहरूमा कुपोषणका घटना तीव्र रूपमा बढिरहेको जानकारी गराएका छन् ।

गाजामा अत्यावश्यक वस्तुको अत्यधिक अभावका कारण खाद्यान्नको मूल्य ४० गुणासम्म बढेको छ ।

सहायता गर्ने संस्थाहरुले गाजामा भोगिनु परिरहेको पीडा मानव निर्मित भएको र यसलाई अब रोक्नुपर्ने बताएका छन ।

गएको चैत १९ गते युद्धविराम वार्ता विफल भएपछि इजरायलले गाजामाथि पूर्ण नाकाबन्दी लागू गरेको थियो ।

त्यसपछि करिब दुई महिनासम्म कुनै सामग्री प्रवेश गर्न नदिइएपछि, वैशाखको अन्त्यतिर सीमित रूपमा केही गाडीहरू प्रवेश गर्न दिइएको थियो ।

नागरिक सुरक्षा निकायले आइतवार जानकारी दिँदै पछिल्लो हप्ताभित्र गम्भीर भोकमरी र कुपोषण’का कारण तीन नवजात शिशुहरूले ज्यान गुमाएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिवारदेखि आइतवारको २४ घण्टाभित्र मात्र भोककै कारण १८ जनाको ज्यान गएको छ ।

अघिल्लो लेख नेपाल–भारत गृहसचिवस्तरीय बैठक आज र भोलि नयाँ दिल्लीमा बस्दै
अर्को लेख सुनको भाउ एकैदिन तोलामा एक हजार आठ सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियस्वास्थ्य-शिक्षा

महिला मृत्युदर घटाउन देशैभर ‘एचपीभी’ खोप दिइने

२०८१ मंसिर ३, सोमबार ०७:३४ गते
अन्तर्राष्ट्रिय

हमाससँगको पछिल्लो आदानप्रदानमा १८३ प्यालेस्टिनी बन्दी रिहा

२०८१ माघ २१, सोमबार १४:४५ गते
कैलालीराष्ट्रिय

डेनमार्क लैजान्छु भन्दै बागलुङका दिपक कडेल ६ लाख खाएर ६ महिना देखि फरार

२०८१ पुष १६, मंगलवार १७:३९ गते
राजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमकी भूमि व्यवस्था मन्त्री थापा बर्खास्त

२०८१ श्रावण १४, सोमबार ०९:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?