यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘रैती बन्न तयार’ समूह सक्रिय छ, प्रतिवाद गरौँः प्रधानमन्त्री ओली
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘रैती बन्न तयार’ समूह सक्रिय छ, प्रतिवाद गरौँः प्रधानमन्त्री ओली
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

‘रैती बन्न तयार’ समूह सक्रिय छ, प्रतिवाद गरौँः प्रधानमन्त्री ओली

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ११, आईतवार १५:४४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी तत्वहरू सक्रिय हुँदा देशको राजनीति अन्योलपूर्ण र अस्तव्यस्त बनेको टिप्पणी गरेका छन्।

आइतबार नेकपा (एमाले) वागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रवादी शक्तिहरू चुप लागेर बस्दा लोकतान्त्रिक प्रणालीविरुद्ध षड्यन्त्र भइरहेको टिप्पणी गरेका हुन्।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै जनताको अधिकारलाई तिलाञ्जली दिएर लाज नमानिकन जनतालाई रैति बनाउन लागिपरेको टिप्पणी गरे। केही रैतिहरू बिहान–बेलुकी नै पूर्वराजा शाहको वरपर घुमिरहेका समेत प्रधानमन्त्री ओलीको आरोप छ।

उनले नागरिक सर्वोच्चता चाहिँदैन भनेर दलालीमा समर्पित केही मान्छेहरूले नागरिकमा असन्तुष्टि बढाएको बताए। प्रतिगामी शक्तिहरूले व्यवस्था र संविधान विरोधी काम गर्न सामाजिक सञ्जालमा लगानी गरेको उनको आरोप छ।

सामाजिक सञ्जाल र डिजिटल प्लेटफहरूमा जनतामा असन्तुष्टि, समाजमा नकारात्मक सोच र भ्रम छर्ने उद्देश्यले योजनाबद्ध लगानी भइरहेको दाबी गरे।

निर्वाचित वडा अध्यक्षहरूलाई प्रधानमन्त्री ओलीले प्रतिगामी र व्यवस्था विरोधी गतिविधिबाट सचेत रहन र जनतामाझ सत्य कुराहरू राख्न सक्रिय भुमिका खेल्न आग्रह गरे।

अघिल्लो लेख प्रचिण्डलक्षित प्रधानमन्त्रीको टिप्पणी : ‘वास्तवमा ती वामपन्थी थिएनन्’
अर्को लेख धनगढीमा होटेल सञ्चालनलाई धम्काउदै पैसा माग्ने पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त

२०८१ पुष ४, बिहीबार ११:२५ गते
खेलकुद

इंग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

२०८१ भाद्र १, शनिबार ११:३८ गते
अन्तर्राष्ट्रिय

युएसएआईडीले १ हजार ६ सय कर्मचारी बर्खास्त गर्ने

२०८१ फाल्गुन १३, मंगलवार १२:४७ गते
राष्ट्रियसमाचार

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : मन्त्री घिसिङ

२०८२ पुष २, बुधबार ११:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?