यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा पासो चुँडालेर चितुवा भागेपछि स्थानीय त्रसित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा पासो चुँडालेर चितुवा भागेपछि स्थानीय त्रसित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीमा पासो चुँडालेर चितुवा भागेपछि स्थानीय त्रसित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ५, शुक्रबार १३:३७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडीःबैतडीको दशरथचन्द नगरपालिकाका विभिन्न स्थानमा चितुवाको त्रास बढेको छ।

पासोमा परेको चितुवा पासो चुँडालेर भागेपछि स्थानीयहरु चितुवाले आक्रमण गर्न सक्ने भन्दै त्रसित बनेका हुन्। दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं कुमालीगाडमा सोमवार रातिको समयमा चितुवा पासोमा फसेको थियो।

बालीनाली जोगाउन जंगली बँदेलका लागि थापेको पासोमा चितुवा फसेको स्थानीयहरुले बताएका छन्। सोमवार राति फलामको तारको पासोमा फसेको चितुवा समयमै उद्धार हुन नसक्दा पासो चुँडालेर भागेको छ। चितुवाको घाँटीमा पासो परेको थियो। उक्त चितुवाको घाँटीमा ठूलो घाउ भएकाले घाइते चितुवाले आक्रमण गर्न सक्ने भन्दै स्थानीयहरुमा त्रास बढेको हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको उद्धार टोली ढिलो आएका कारण चितुवा भागेको स्थानीय मनोज बोहराले बताए। घाइते चितुवा भागेकाले आक्रमणको डर भएको उनले बताए। पासोमा परेर घाइते भएको चितुवा भागेकाले स्थानीयहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। यसअघि गएको असोज ११ गते दशरथचन्द नगरपालिका–१ खालमा चितुवा पासोमा परेको थियो। उक्त चितुवा पनि भोलिपल्ट असोज १२ गते पासो चुँडालेर भागेको थियो।

अघिल्लो लेख कञ्चनपुरमा अमेरिका लैजाने प्रलोभन देखाएर दोस्रो विवाह गर्ने पक्राउ
अर्को लेख कञ्चनपुरमा एक जना मृत भेटिए
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीमा आधा किलो चरेससहित एक जना पक्राउ

२०८१ श्रावण १०, बिहीबार १९:०२ गते
बैतडी

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

२०८१ कार्तिक ९, शुक्रबार १८:५६ गते
बैतडी

बैतडीमा सडक किनारमा फोहोर जलाउँदा सास फेर्न कठिन

२०८१ कार्तिक २९, बिहीबार १९:१६ गते
बैतडी

बैतडीमा ट्राफिक कारवाहीबाट २३ लाख बढी राजस्व संकलन

२०८१ श्रावण ३०, बुधबार १६:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?