यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ९, शुक्रबार १८:५६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडी – बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–४ दिउनाकी ६५ बर्षीया हिरा बिष्टको खर काट्ने क्रममा भिरबाट लडेर शुक्रवार बिहान मृत्यु भएको दोगडाकेदार गाउँपालिका–४ का वडाअध्यक्ष तर्कराज भट्टले बताएका छन्।

खर काट्न आफ्नी बुहारीसँगै गएकी बिष्ट उच्चाइनी भन्ने भिरबाट लडेकी हुन्।

भिरबाट लडेर करिब २ सय मिटर तल सडकमा खसेकी बिष्टको घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष भट्टले बताएका हुन्।

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिउँदमा वस्तुभाउलाई खुवाउन वनपाखामा खर काटेर जम्मा गर्ने चलन छ।

अघिल्लो लेख अत्तरियामा अवैध काठसहित एक जना पक्राउ
अर्को लेख धनगढीमा पटाकासहित एक जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीमा सडक किनारमा फोहोर जलाउँदा सास फेर्न कठिन

२०८१ कार्तिक २९, बिहीबार १९:१६ गते
बैतडी

बैतडीमा पहिरोका कारण घरखेतमा क्षति

२०८१ श्रावण १६, बुधबार ०९:३९ गते
बैतडी

बैतडीमा पासो चुँडालेर चितुवा भागेपछि स्थानीय त्रसित

२०८१ पुष ५, शुक्रबार १३:३७ गते
बैतडी

भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

२०८१ असार ३१, सोमबार १८:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?