यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पुथा उत्तरगङ्गामा माओवादी कांग्रेसभन्दा दोब्बर मतले अघि
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पुथा उत्तरगङ्गामा माओवादी कांग्रेसभन्दा दोब्बर मतले अघि
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

पुथा उत्तरगङ्गामा माओवादी कांग्रेसभन्दा दोब्बर मतले अघि

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १७, सोमबार १४:४१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले दोब्बर मतले अग्रता लिइरहेको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार माओवादीका उम्मेदवार नरपुरा बुढाले ३ हजार १ सय ६१ मत प्राप्त गरेका छन् । बुढा नेपाली कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनभन्दा १ हजार ६ सय ७ मतले अघि छन् । तुलाचनले १ हजार ५ सय ५४ मत प्राप्त गरेकि छन् ।

नेकपा एमालेकी जिल्ला कमिटीकी उपसचिव तुलाचनले कांग्रेसको चुनाव चिह्न रुखबाट चुनावमा प्रतिस्पर्धा गरेकि हुन् ।

अघिल्लो लेख कीर्तिपुरमा कांग्रेसले अग्रता बढाउँदै, माओवादी तेस्रो स्थानमा
अर्को लेख गौरीशङ्करको उपाध्यक्षमा माओवादीका उम्मेदवार झन्डै दोब्बर मतले अघि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

वृत्ति विकास, सरुवा र बढुवालाई लिएर आन्दोलनमा कर्मचारी

२०८२ जेष्ठ ११, आईतवार १५:२१ गते
राजनीति

परराष्ट्रमन्त्रीले सोमबार साँझ भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने

२०८१ भाद्र २, आईतवार १९:०८ गते
राजनीति

रवि लामिछानेको मुद्दाको विषयबारे संसद सचिवालयमा कास्की प्रहरीको पत्र

२०८१ पुष ८, सोमबार ११:४६ गते
राजनीतिसमाचार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधि सभा बैठक बहिष्कार

२०८२ असार ९, सोमबार ११:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?