यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १५ मंगलवार
2026, Apr 28, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको हाम्रो मेडिकलद्वारा प्रहरी चौकी त्रिनगरलाई सहयोग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १५ मंगलवार
2026, Apr 28, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको हाम्रो मेडिकलद्वारा प्रहरी चौकी त्रिनगरलाई सहयोग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको हाम्रो मेडिकलद्वारा प्रहरी चौकी त्रिनगरलाई सहयोग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १४, शुक्रबार २१:२३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीमा रहेको हाम्रो मेडिकलले प्रहरी चौकी त्रिनगर कैलालीलाई सहयोग गरेको छ। 

धनगढी ३ मिलन चोकमा रहेको हाम्रो मेडिकलद्वारा चौकीलाई अग्नि नियन्त्रक सिलिन्डर लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।

मेडिकलबाट चौकीमा आवश्यक पर्ने प्राथमिक उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको प्रहरी चौकी त्रिनगर कैलालीका प्रहरी सहायक निरीक्षक असई जगदीश ऐरले जानकारी दिएका छन्।

चौकीमा भएको एक कार्यक्रममा हाम्रो मेडिकलका तर्फबाट राजेश चौधरी र म्यानेजिङ डाइरेक्टर कृष्ण धामीको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको हो 

चौकीमा सामान्य आगलागि नियन्त्रणका लागि अग्नि नियन्त्रक सिलिन्डरको र प्राथमिक उपचारका लागि आवश्यक सामग्रीको अभाव रहेको जानकारी प्राप्त भएपछि प्रहरी चौकी तीरनगर कैलालीको मेडिकल पार्टनरका रूपमा समेत रहेको हाम्रो मेडिकलले चौकीलाई उक्त सामग्री सहयोग गरेको मेडिकलका म्यानेजिङ डाइरेक्टर कृष्ण धामीले बताएका छन्। 

अघिल्लो लेख धनगढीको त्रिनगर माविले मनायो ‘४८ औँ वार्षिकउत्सव’
अर्को लेख एसईई आइडलको सातौँ अडिसन लिटल फ्लावरमा सम्पन्न
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदै

२०८१ असार १५, शनिबार ०९:५८ गते
कैलालीगृहसमाचारसुदूरपश्चिम प्रदेश

’समृद्ध राष्ट्र निर्माणका लागि निःशुल्क शिक्षा र स्वास्थ्य आवश्यक’

२०८१ असार २०, बिहीबार ११:२८ गते
कैलाली

धनगढीमा मिनिट्रकले स्कुटीलाई ठक्कर दियो

२०८१ कार्तिक २८, बुधबार १९:४५ गते
कञ्चनपुरकैलालीसमाचार

कैलाली र कञ्चनपुरमा पावरटिलर दिने भन्दै किसानलाई ठग्ने सुशिला खड्कासहित दुई जना पक्राउ

२०८२ जेष्ठ १८, आईतवार १०:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?