यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २० आईतवार
2026, May 3, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जलवायु वित्तका लागि जारी कोप-२९ को समर्थनमा धनगढीमा र्याली
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २० आईतवार
2026, May 3, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जलवायु वित्तका लागि जारी कोप-२९ को समर्थनमा धनगढीमा र्याली
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

जलवायु वित्तका लागि जारी कोप-२९ को समर्थनमा धनगढीमा र्याली

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १, शनिबार ११:५४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – जलवायु वित्तका लागि जारी कोप-२९ को समर्थनमा धनगढीमा र्याली गरिएको छ ।

धनगढीको कैलाली बहुमुखी क्याम्पसको गेट देखि धनगढी उपमहानगरपालिकाको कार्यालय सम्म शान्तिपुर्ण र्याली गरिएको बोलन्या थलीका निर्देशक पदम साउदले बताए।

कैलाली बहुमुखी क्याम्पसमा पढ्ने विद्यार्थी, बोलन्या थलीका पदाधिकारीहरु, स्काउट र जुनियर जेसिजको र्यालीमा सहभागीता रहेको थियो ।

यस्तै र्यालीमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दिपक बहादुर धामी नेतृत्वको प्रहरी टोली र मानव अधिकारका पदाधिकारीको समेत सहभागिता रहेको निर्देशक साउदले बताए।

नेपालका १६ सहरहरुमा गरिए अनुसार धनगढीमा पनि अजरबैजानमा जारी कोप-२९ को समर्थनमा र्याली गरिएको हो।

यो आन्दोलनले वैश्विक उत्तर (ग्लोबल नर्थ) का सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण (ग्लोबल साउथ) प्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वानमा एकिबद्धता जनाउन गरिएको समेत निर्देशक साउदले जोड दिए ।

अघिल्लो लेख गोदावरीमा स्कुटर पल्टीएर घाइते भएका नेपालीको मृत्यु
अर्को लेख डिजेलको मूल्य प्रतिलिटर तीन रुपियाँ वृद्धि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा वन मासिने क्रम बर्सेनि बढ्दै

२०८१ श्रावण २०, आईतवार १३:१८ गते
कैलाली

कैलालीबाट ६ लाख बढी मुल्यको भन्सार छलीका आईफोन बरामद

२०८१ माघ २२, मंगलवार ०९:४६ गते
कैलाली

कैलालीबाट ९ जना जुवाडे पक्राउ

२०८१ आश्विन १८, शुक्रबार १५:४३ गते
कैलाली

धनगढीबाट ५० हजार मुल्य बराबरका अवैध कपडा बरामद

२०८१ मंसिर ४, मंगलवार १३:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?