यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरले गरायो तीन सय १४ पिन्ट रगत निःशुल्क उपलब्ध
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरले गरायो तीन सय १४ पिन्ट रगत निःशुल्क उपलब्ध
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढी उपमहानगरले गरायो तीन सय १४ पिन्ट रगत निःशुल्क उपलब्ध

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ३०, शुक्रबार ०९:०७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः धनगढी उपमहानगरपालिकाले तीन महिनामा ९४ जनालाई निःशुल्क रगत उपलब्ध गराएको छ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म सर्वसाधारणलाई तीन सय १४ पिन्ट रगत निःशुल्क उपलब्ध गराएको हो।

उपमहानगरपालिकाले यो वर्षदेखि रगत आवश्यक पर्ने नगरवासीलाई निःशुल्क रगत दिने व्यवस्था मिलाएको हो। धनगढी स्थायी बसोबास भएका बिरामीले डाक्टरको सिफारिसमा नेपाल रेडक्रस धनगढी शाखाबाट निःशुल्क रगत दिने व्यवस्था मिलाएको हो।

रेडक्रसलाई त्रैमासिक रूपमा बिरामीले लगेको रगत बापतको रकम उपमहानगरले भुक्तानी गर्ने सम्झौता गरेको छ। हालसम्म धनगढी उपमहानगरपालिकाले तीन लाख ६१ हजार एक सय रुपैया रगतको भुक्तानी दिएको छ। एक पिन्ट रगतको रेडक्रसले एक हजार एक सय ५० रुपैयाँ लिनेगरेको छ।

उपमहानगरले वडा नम्बर १ मा १३ जनाले, वडा नम्बर २ मा ४ जना, वडा नम्बर ३ मा ५ जना, वडा नम्बर ४ मा ८ जना, वडा नम्बर ५ मा ५ जना र वडा नम्बर ६ मा ४ जनाले निःशुल्क रगत प्राप्त गरेको जनाएको छ। यसैगरी, वडा नम्बर ७ मा ७ जना, वडा नम्बर ८ मा ९ जना, वडा नम्बर ९ मा ४ जना, वडा नम्बर १० मा २ जना, वडा नम्बर ११ मा ४ जना, वडा नम्बर १२ मा ६ जनाले निःशुल्क रगत प्राप्त गरेका छन्। यस्तै, वडा नम्बर १३ मा ७ जना, वडा नम्बर १४ मा ३ जना, वडा नम्बर १५ मा ४ जना, वडा नम्बर १६ मा ५ जना, वडा नम्बर १७ मा ३ जना र वडा नम्बर १९ मा १ जनाले निःशुल्क रगत प्राप्त गरेको उपमहानगरले जनाएको छ। निःशुल्क रगत प्राप्त गर्नेमा ५२ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन्।

यस्तै, सेवा लिनेमा ६१ प्रतिशत जनजाति, २० प्रतिशत ब्राह्मणरक्षेत्री, १२ प्रतिशत दलित र १ प्रतिशत अन्य समुदायका रहेको उपमहानगरले जनाएको छ। उपमहानगरले उपचारको क्रममा कुनै बिरामीलाई रगत तथा रगतजन्य पदार्थ आवश्यक परेमा सोझै रेडक्रस कैलाली शाखामा सम्पर्क गर्ने र चिकित्सकको सिफारिसका आधारमा रगत उपलब्ध हुने व्यवस्था मिलाइएको छ। निःशुल्क रगत प्राप्त गर्न वडा या पालिकाको सिफारिस आवश्यक नपर्ने उपमहानगरले जनाएको छ।

अघिल्लो लेख बैतडीका चार पालिकामा आज सार्वजनिक बिदा
अर्को लेख दिल्लीमा वायु प्रदूषण बढेपछि विद्यार्थीलाई अनलाइन कक्षा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीप्रदेशसमाचारसुदूरपश्चिम प्रदेश

कैलालीको बुढीतोलामा मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते

२०८१ भाद्र १९, बुधबार ०९:१६ गते
कैलाली

धनगढीका समस्या समेटिएको किताब भोलि सार्वजनिक हुँदै

२०८१ आश्विन १, मंगलवार १५:०७ गते
कैलाली

कैलालीबाट भन्सार छलीका सामान बरामद

२०८१ पुष १६, मंगलवार १०:०७ गते
कैलाली

त्रिनगरमा एसईई आइडलको एक्काइसौं अडिसन

२०८१ फाल्गुन २, शुक्रबार १९:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?