यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बझाङमा जिप दुर्घटना हुँदा ४ जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बझाङमा जिप दुर्घटना हुँदा ४ जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बझाङ

बझाङमा जिप दुर्घटना हुँदा ४ जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १२, सोमबार ११:४९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – बझाङमा जिप दुर्घटना हुँदा चारजना घाइते् भएका छन्।

सोमबार बिहान जयपृथ्वी नगरपालिका– ११ स्थित खानेपानी ट्‌यङ्की नजिक तलकोटबाट सदरमुकामतर्फ आइरहेको बा १८ च ५१४९ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना हुँदा जिपमा सवार ७ जनामध्ये चारजना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइते हुनेमा तलकोट गाउँपालिका–१ बस्ने वर्ष ५६ का बिरबहादुर बम्म, वर्ष ४५ की धन लक्ष्मी देवी बम्म, जयपृथ्वी नगरपालिका– ११ बस्ने वर्ष २५ की विद्या बोहरा र वर्ष १७ का शंकर धामी रहेका छन्।

उनीहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ भने चालक तलकोट गाउँपालिका– १ बस्ने २३ वर्षीय नबिन बोहरा प्रहरीको नियन्त्रणमा छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख भारतलाई ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश
अर्को लेख बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी हिरासतमै मृत फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

दार्चुला

साताैं राष्ट्रिष धाम शैल्यशिखर मालिकार्जुनकाे संक्षिप्त इतिहास

२०८१ श्रावण २३, बुधबार १४:२७ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ बढ्यो, चाँदी घट्यो

२०८२ कार्तिक १६, आईतवार ११:२२ गते
राष्ट्रियसमाचार

कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन

२०८२ मंसिर ३, बुधबार १४:५७ गते
राष्ट्रिय

प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने केआईआईटीको घोषणा

२०८१ फाल्गुन ८, बिहीबार १२:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?