यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम प्रदेश सभाको अवरोध हटाउने विषयमा सत्ता गठबन्धन दलबिच छलफल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम प्रदेश सभाको अवरोध हटाउने विषयमा सत्ता गठबन्धन दलबिच छलफल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

सुदूरपश्चिम प्रदेश सभाको अवरोध हटाउने विषयमा सत्ता गठबन्धन दलबिच छलफल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २०, बुधबार ११:१६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा जारी अवरोध हटाउने विषयमा मंगलबार सत्ता गठबन्धन दलबिच छलफल भएको छ।

सदन खुलाउने र प्रदेश सभालाई निरन्तर सञ्चालन गर्ने विषयमा सत्तागठबन्धन दलबिच छलफल भएको हो। बैठकमा सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने, सरकारले पर्याप्त मात्रामा विजनेस दिनुपर्ने लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीले बताए।

यसैबिच, सभामुख भीमबहादुर भण्डारीले मंगलवार बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक भने बस्न सकेन। बैठकमा सत्तापक्षको उपस्थिति नभएपछि कार्य व्यवस्थाको बैठक नबसेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए। सो बैठकका लागि प्रतिपक्षी दलको भने उपस्थिति भएको थियो।

फजुल खर्च कटौती, राजनीतिक नियुक्ति, सुशासन लगायतको विषय अगाडि सारेर प्रतिपक्षी दलले प्रदेश सभामा अवरोध गर्दै आएका छन्। प्रतिपक्षीले उठाएको विषयमा सहमतिका लागि पटक पटक बैठक बसे पनि सहमति भइसकेको छैन। सोमवार बोलाइएको सर्वदलीय बैठक पनि बिना कुनै निष्कर्ष टुंगिएको थियो।

अघिल्लो लेख भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा २० जनाको ज्यान गयो
अर्को लेख राष्ट्रिय युवा संघ प्रदेश कमिटीले खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने, ९५ प्रतिशत तयारी पूरा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढी उपमहानगरपालिका विरुद्धको रिट खारेज

२०८१ असार ३१, सोमबार १४:५० गते
कैलाली

कैलालीमा एक जनाको शव फेला

२०८१ भाद्र १०, सोमबार ०९:१४ गते
कैलालीडडेल्धुराराजनीति

कांग्रेस सभापति देउवा सुदूरपश्चिम आउँदै

२०८१ कार्तिक २२, बिहीबार १४:२५ गते
कैलालीराजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको आर्थिक गतिविधि ठप्प

२०८१ श्रावण १६, बुधबार ०८:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?