यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा तस्करीको सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा तस्करीको सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीमा तस्करीको सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ६, मंगलवार १७:१६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडी – बैतडीमा तस्करीको सामान बरामद गरिएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका–१० अदरपिण्डस्थित सडकखण्डको किनारबाट तस्करीको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए। ढुंगानाका अनुसार सोमवार साँझ उक्त सामान बरामद गरेको हो।

अन्दाजी ७३ हजार ५ सय मुल्य बराबरको चिनी, मिश्री, लत्ताकपडा, स्टेश्नरीका सामग्री र सूर्तीजन्य सामग्री बरामद गरिएको छ। बरामद गरिएको सामान कारवाहीका लागि मंगलवार महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइएको छ।

अघिल्लो लेख टीकापुरमा प्लाष्टिकजन्य फूलमाला प्रयोग गर्न रोक
अर्को लेख धनगढीमा खोलानाला मिचेर गरिएको अतिक्रमण खाली गर्न सूचना जारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडीसमाचार

बैतडीमा ८४ प्रतिशत फरार कैदी पक्राउ

२०८२ भाद्र ३१, मंगलवार १०:५४ गते
बैतडी

घिउ चल्ने, दुध नचल्ने प्रचलन कायमै

२०८२ बैशाख १३, शनिबार १३:०१ गते
प्रदेशबैतडीसुदूरपश्चिम प्रदेश

बाढीबाट विस्थापित बैतडीका ७० परिवार घर फर्किए

२०८१ असार २७, बिहीबार १९:३० गते
बैतडी

बैतडीमा आधा किलो चरेससहित एक जना पक्राउ

२०८१ श्रावण १०, बिहीबार १९:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?