यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, ४ सय प्रहरी परिचालन हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, ४ सय प्रहरी परिचालन हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, ४ सय प्रहरी परिचालन हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १४, सोमबार १३:३१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बैतडी – बैतडीमा प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेर योजना लागू गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए ।

चाडपर्वको समयमा जिल्लाभरीका ३४ ओटा प्रहरी युनिटबाट ४ सय प्रहरी खटाइने उनले बताए । सुरक्षा योजना अन्तर्गत चोरीडकैती नियन्त्रण, जुवातास नियन्त्रण, बैंक तथा बित्तीय संस्थाहरुको सुरक्षा, सीमा नाकाबाट हुनसक्ने अवैध निकासी नियन्त्रण, मेलापर्व सुरक्षा, अवैध मदिरा नियन्त्रण, कालोबजारी नियन्त्रण लगायतका कुराहरु समेटिएका छन् ।

यस्तै चाडपर्वको समयमा यात्रुहरुको चाप बढ्ने भएकाले सडक सुरक्षालाई पनि योजनामा उच्च महत्वका साथ राखिएको प्रहरी निरीक्षक ढुंगानाले बताए । क्षमताभन्दा बढी यात्रु बोक्न नदिने र यात्रुहरुलाई गन्तव्यमा पुग्नका लागि प्रहरीले सहजीकरण गर्ने उनले बताए ।

यस्तै यात्रुहरुकै समस्यालाई ध्यानमा राखेर जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्षा स्थापना गर्ने कुरा समेत सुरक्षा योजनामा समेटिएको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

चाडपर्वको समयमा विभिन्न खालका अवाञ्छित क्रियाकलाप हुन सक्ने भएकाले यो तर्फ सबै नागरिक सचेत हुनुपर्नेमा प्रहरी निरीक्षक ढुंगानाले जोड दिए । सगुनखबरबाट

अघिल्लो लेख कञ्चनपुरबाट ६ जना जुवाडे पक्राउ
अर्को लेख सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना तयार, थप चार हजार प्रहरी परिचालन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीको खोड्पेमा भदौ २७ देखि देउडा प्रतियोगिता हुने

२०८१ भाद्र २४, सोमबार १२:५९ गते
बैतडी

बैतडीमा करेन्ट लागेर एकको मृत्यु, ४ जना घाईते

२०८१ भाद्र १८, मंगलवार १८:०० गते
बैतडीसमाचार

बैतडीमा भीरबाट लडेर महिलाको मृ*त्यु

२०८२ असार १४, शनिबार ११:१८ गते
बैतडी

भिरबाट लडेर प्रहरी हवलदारको मृत्यु

२०८१ फाल्गुन ८, बिहीबार ११:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?