यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा खुल्यो एयर किङ्स मेन पावरको साखा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा खुल्यो एयर किङ्स मेन पावरको साखा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा खुल्यो एयर किङ्स मेन पावरको साखा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ५, सोमबार १९:४३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीमा एयर किङ मेन पावरको साखा खुलेको छ ।

बैदेसिक रोजगारी सम्बन्धी सेवा दिने उद्देश्यले एयर किङ्स मेन पावरको साखा सञ्चालन गरिएको हो ।

साखाको आज एक कार्यक्रमका बिच पुर्व मन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य रमेश सिहं धामीले उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै प्रदेशसभा सदस्य धामीले धनगढीमै मेन पावरको साखा खुलिसकेपछि बैदेशिक रोजगारीको प्रक्रिया शुरु गर्नकै लागी काठमाण्डौँ धाउनुपर्ने बाध्यता हटेको बताए ।

अध्यायनका लागी बिभिन्न देश पठाउने कन्सलटेन्सीका साखा धेरै खुलेपनि कामदार पठाउने गरी धनगढीमै साखा खोलिनु नौलो बिषय रहेको बताउँदै धामीले सुलभ र शुरक्षित तरिकाले बैदेशिक रोजगारीमा पठाउन एयर किङ मेन पावरलाई सुझाव दिए ।

एयर किङ्स मेन पावरको साखाबाट बैदेशिक रोजगारीमा जान चाहानेलाई धनगढीबाटै आवश्यक प्रक्रिया पुरा गरी पठाइने साखा प्रबन्धक बिष्णु केसीले बताए । ‘हामीले गल्फमा काम गर्न खोजेका हौँ।’ प्रबन्धक केसीले भने, ;खाडी मुलुक जाने हाम्रा दाजुभाई थुप्रै हुनुहुन्छ, सामान्य जानकारी लिन तथा भिसा प्रक्रियाकै लागी काठमाण्डौँ धाउनुपर्छ, त्यसको अन्त्य गर्ने प्रयास हामीले गरेका छौँ, दुवै, कतार, मलेसिया, साउजी जस्ता देशमा कामदारका लागी जाने नेपालीहरुलाई हामी धनगढीबाटै पठाउन सक्छौँ ।’

धनगढी उपमहानगरपालिका ३ चौराहा बुद्ध एयरको कार्यालय सगैं सञ्चालन गरिएको साखाबाट शुरक्षित तरिकाले बैदेशिक रोजगारीमा पठाइने प्रबन्धक केसीले बताए । धनगढीबाटै बैदेशिक रोजगारीको प्रक्रिया शुरु हुँदा ठगिने समस्यापनि नआउने उनको दावी छ ।

अघिल्लो लेख बझाङमा बग्दै गरेको अवस्थामा उद्दार गरिएकी युवतीको मृत्यु
अर्को लेख पोथी गैँडा मृत फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीका एसपी विष्टको सरुवा, राणा आउँदै

२०८२ बैशाख १६, मंगलवार १२:२६ गते
कैलालीसमाचार

धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृ*त्यु

२०८२ असार १८, बुधबार १०:२८ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको त्रिनगर माविकी शिक्षिक श्रद्धा श्रेष्ठ सम्मानित, अङ्ग्रेजीमा ८५.६०% विद्यार्थी उत्तीर्ण

२०८१ मंसिर १६, आईतवार १९:५१ गते
कैलालीराष्ट्रिय

टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु

२०८१ श्रावण ३, बिहीबार ११:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?