यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको संजीवनीमा जापानिज इन्सेफलाइटिसको उपचार, रोगबारे यस्तो भन्छन् – डा. सुमन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको संजीवनीमा जापानिज इन्सेफलाइटिसको उपचार, रोगबारे यस्तो भन्छन् – डा. सुमन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको संजीवनीमा जापानिज इन्सेफलाइटिसको उपचार, रोगबारे यस्तो भन्छन् – डा. सुमन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १४, सोमबार १५:२१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – पछिल्लो समय कैलालीमा जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दै गएको छ ।

विभिन्न भाइरल रोगको संक्रमण बढ्दै गएको अवस्थामा जापानिज इन्सेफलाइटिसको संक्रमण तिर्व रुपमा फैलिएको संजीवनी अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. सुमन चौधरीले बताए ।

यो रोग देखिएका बिरामीको धनगढी संजीवनी अस्पतालले सफल उपचार गर्न सफल भएको छ । धनगढी राष्ट्र बैंक चोकमा रहेको अस्पतालमा धनगढीकै मनेहराबाट १९ बर्षका एक जना बिरामी अस्पताल पुगेका थिए । उनी अस्पतालमा पुग्दा उच्च ज्वरो र अचेत अवस्थामा थिए र डाक्टरको सल्लाह अनुसार आइसियुमा राखेर उपचार पश्चात क्रमश सुधार हुँदै उनलाई सन्चो भएको छ ।

आफ्नो छोरालाइ यो रोग लागे पश्चात् हिँड्न,बस्न र बोल्न समेत नसक्ने भएको र धनगढीको संजीवनी अस्पतालमा पुगेपछि आफ्नो छोरालाई सन्चो भएको बिरामीका बुवा केशर रानाले बताए ।

जापानिज इन्सेफलाइटिस एक प्रकारको मस्तिकको सुजन हुने भाइरल रोग भएको र क्युलेक्स प्रजातीको लाम्खुट्टे को टोकाइबाट सर्ने गर्छ।

यो रोग लागेका बिरामीको ३० प्रतिशत सम्म मृत्यु हुने गरेको छ। पछिल्लो समय विभिन्न सरकारि तथा निजि अस्पतालहरूमा यस रोगका बिरामीहरू बढ्दै गएको र हालसम्मको अवस्थामा नेपाल भर ७० जना बिरामी संक्रमित देखिएको र संक्रमित मध्ये १८ जनाको मृत्यु भएको त्यसैगरी कैलाली जिल्लामा ८ जना बिरामी संक्रमित देखिएको र संक्रमित मध्ये ३ जनाको मृत्यु भएको कन्सल्टेन्ट फिजिसियन डा. सुमन चौधरीले बताए ।

जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण भएमा सामान्य लक्षण देखी जटिल प्रकारको लक्षण हुन्छ। सामान्य लक्षण भन्नाले ज्वरो आउने, टाउको दुख्ने, शरीर गल्ने हुन्छ भने जटिल प्रकारका लक्षणहरु उच्च ज्वरो, टाउको दुख्ने, वान्ता हुने र अन्य न्युरोलोजिकल लक्षण जस्तै होस हराउने, मिर्गी आउने, प्यारालाइसिस हुने तथा कोमामा जाने हुन्छ ।

यस रोगको विशेष एन्टीभाइरल औषधि नभएको हुँदा सामान्य लक्षण भएका बिरामीले प्रशस्त झोलिलो खानेकुरा र सिटामोल खाई आराम गर्नुपर्दछ ।

जटिल अवस्थामा भएका बिरामीलाई रोगको पहिचान गरी अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्दछ ।

यस रोगको सङ्क्रमणबाट बच्नका लागि जापानिज इन्सेफलाइटिस खोप लगाउनु पर्छ र क्युलेक्स प्रजातिका लाम्खुट्टेको टोकाइबाट सुरक्षित हुनु नै मुख्य उपाय भएको संजीवनी अस्पतालमा कर्यरत डा सुमन चौधरीले बताए ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कैलालीको जोशीपुरमा पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं साधारण सभा सम्पन्न
अर्को लेख कैलालीमा माेटरसाईकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

सुदूरपश्चिम प्रदेश

आज थारू समुदायमा अटवारी पर्व मनाइँदै

२०८१ भाद्र २३, आईतवार ०९:५८ गते
कैलाली

धनगढीमा वडा अध्यक्ष र नगर प्रहरीमाथि आक्रमण

२०८१ भाद्र १६, आईतवार १४:०५ गते
राष्ट्रियसमाचार

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

२०८२ भाद्र २५, बुधबार १३:३२ गते
कैलाली

सीपका धनी पौरखी बाजे धनगढी बजारमा

२०८१ मंसिर २१, शुक्रबार ००:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?