यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा ८ लाख बढीका मुल्यको अबैध सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा ८ लाख बढीका मुल्यको अबैध सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा ८ लाख बढीका मुल्यको अबैध सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १३, आईतवार १४:०१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर – कञ्चनपुरमा ८ लाख ३२ हजार मुल्यको अबैध सामान बरामद गरिएको छ।

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले मात्रै ४ लाख ७० हजार ५ सय मुल्यको अबैध सामान बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय दोधाराले ३ हजार, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले ८४ हजार ९३५, इलाका प्रहरी कार्यालय बेलडाडीले २८ सय र इलाका प्रहरी कार्यालय गुलरियाले १ लाख ४८ हजार मुल्यको अबैध सामान बरामद गरेको छ।

यस्तै प्रहरी चौकी टेडुवाले १६ हजार ४७०, प्रहरी चौकी झिलमिलाले ५ हजार ३ सय, अस्थायी प्रहरी बिट भासीले ८८ हजार ४५०, अस्थायी प्रहरी बिट मझगाउँले २ हजार ७५० र अस्थायी प्रहरी बिट चम्फापुरले १० हजार गरेर ८ लाख ३२ हजार २०५ मुल्य बराबरको अबैध सामान बरामद गरिएको छ।

औषधी, कस्मेटिक सामान, हार्डवेयरका सामान, सुर्ती, तेल, बिडी, सलाई, दाल, बिस्कुट, पेयपदार्थ, नम्किन, कपडा र चिनी लगायत अबैध सामान बरामद गरेर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

अघिल्लो लेख दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने
अर्को लेख हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीराष्ट्रियसमाचारसाहित्य

धनगढीमा भानुजयन्तीको अवसरमा कृति बुढीपोल्ली र सवालको परिचर्चा

२०८१ असार २९, शनिबार १८:४९ गते
कञ्चनपुरराष्ट्रियसमाचार

कञ्चनपुरमा मौसम सुधार भएसँगै बाढीपीडित घर फर्कँदै

२०८१ असार २५, मंगलवार १३:५४ गते
कञ्चनपुर

कञ्चनपुरबाट तीन लाख बढीका सामान बरामद

२०८१ श्रावण ३०, बुधबार ०९:०७ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा हाइस दुर्घटना हुँदा नौ जना घाइते

२०८२ श्रावण २०, मंगलवार १२:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?