बझाङ – बझाङमा भूकम्प गएको छ।
आज बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।
खप्तडछान्ना गाउँपालिका वडा–३ माझिगाउँ आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो।

Sign in to your account