यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सर्वोत्कृष्ट श्रृगार तर्फको अवार्ड लक्ष्मी चौधरीलाई
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सर्वोत्कृष्ट श्रृगार तर्फको अवार्ड लक्ष्मी चौधरीलाई
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

सर्वोत्कृष्ट श्रृगार तर्फको अवार्ड लक्ष्मी चौधरीलाई

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ६, बिहीबार ०८:२९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – तेस्रो सुप राष्ट्रिय इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८१ को सर्वोत्कृष्ट श्रृगार तर्फको अवार्ड लक्ष्मी चौधरीले हात पारेकी छन् ।

सोमबार सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको प्रमुख अतिथ्यतामा भएको एक समारोहकाबिच लक्ष्मी चौधरीलाई अवार्ड प्रदान गरिएको हो ।

उनलाई श्रृंगार तर्फको प्रतिस्पर्धामा “हाइ दैया” बोलको गीत सामेल गरिएको थियो । प्रतियोगितामा दर्शकहरुको भोटिङलाई बढी आधार मानेर सर्वोत्कृष्ट छनोट गरिएको थियो ।

अहिले सम्म एक सय भन्दा बढी गितहरुमा श्रृगार गरिसकेकी चौधरीले श्रृगार बिधा बाट अवार्ड जित्न सफल भएकी थिइन । हाल नेपालगंज बस्दै आएकी उनले यसअघि नेपाली, चौधरी, राना भाषाका गितहरुमा श्रृगार गर्दै आइरहेकी छन् ।

अघिल्लो लेख सर्वोत्कृष्ट अभिनय तर्फको अवार्ड रितु चौधरीलाई
अर्को लेख बैतडीको पञ्चेश्वरमा आज र भोलि सार्वजनिक बिदा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा मोेटरसाइकल पल्टिदा एक जना घाइते

२०८१ कार्तिक ५, सोमबार १९:२३ गते
कञ्चनपुरकैलालीसमाचार

धनगढीकी एक किशोरीसहित २ जना पक्राउ

२०८२ असार २६, बिहीबार १५:५३ गते
कैलाली

कैलालीमा बसको ठक्करबाट किशोरीको मृत्यु

२०८१ मंसिर १८, मंगलवार १९:२७ गते
कैलाली

धनगढीका तीन युवक लागूऔषधसहित पक्राउ

२०८१ श्रावण १९, शनिबार १७:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?